आगोले पोलेर घाइते दमककी महिलाको अवस्था मध्यम

दमक, २५ मंसिर । आगोले पोलेर झापा दमककी एक महिला घाइते भएकी छन् ।

बुधबार दिउँसो ४ः३० बजे दमक –९ झरनाटोल बस्ने मारपिन परियारकी श्रीमती ३५ वर्षीया तारा थरिया परियारले आफ्नै घरको आँगनमा आगो बाली आगो ताप्ने क्रममा हुत्तिएर आगोमा लडेकी हुन् ।

आगोले उनको शरीरको विभिन्न भागमा पोलेको थियो। उपचारको लागि दमक अस्पताल दमकमा लगिएको छ । अवस्था बोल्न सक्ने मध्यम रहेको प्रहरीले बताएको छ ।

एआइ तस्बीर

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा फ्रिजको तार सर्ट भई आगलागी, साढे दुई लाखको क्षति

झापा,१३ साउन । झापाको मेचीनगरमा आज बिहान फ्रिजको तार सर्ट भएर आगलागी हुँदा साढे दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ। बिहान ३ः५० बजे मेचीनगर

झापाको मेचीनगरमा फ्रिजको तार सर्ट भई आगलागी, साढे दुई लाखको क्षति

झापा,१३ साउन । झापाको मेचीनगरमा आज बिहान फ्रिजको तार सर्ट भएर आगलागी हुँदा साढे दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ। बिहान ३ः५० बजे मेचीनगर

राष्ट्रपति रामचन्द्र पौडेल र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं,१३ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन् । सभापति लामिछानेले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति

संसदीय सुनुवाइमा उजुरीकर्तामाथि सांसदहरूको प्रश्न ; ‘दरपीठपछि के गर्नुभयो ?’

काठमाडौं,१३ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा प्रमुख निर्वाचन आयुक्त पदका लागि प्रस्तावित मानबहादुर कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्ता भेषराज लुइँटेलसँग छलफल गरिएको छ

झापामा दुई महिलाको मृत्यु , कारण बारे थाह पाँउ

दमक, १३ साउन । झापामा बुधबार छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। सवारी दुर्घटना र करेन्ट लागेका कारण दुई महिलाले ज्यान गुमाएका हुन्। जिल्ला

दमकको खोल्सीमा रमेश दर्जी मृत फेला

दमक,१३ साउन । झापाको दमकमा खोल्सीमा डुबेको अबस्थामा एक जना मृत फेला परेका छन् । आज बिहान दमक ९ एमाले पार्टी कार्यालय नजिकैको खोल्सीमा डुबेको