यातायात कार्यालयले भन्यो : विदाको दिन काम गर्नेहरु बिचौलिया होइनन् कर्मचारी नै हुन्

समाचारमा प्रकाशन भएजस्तो कोहिपनि बिचौलीया नभएर कर्मचारीहरुनै रहेको स्पष्ट पार्नुभयो ।

दमक, २ जेठ । झापाको बिर्तामोडमा रहेको यातायात व्यवस्था कार्यालयमा विदाको दिन(शनिबार) बिचौलियाको रजगज भन्ने शिर्षकको समाचार उज्यालो खवरमा प्रकाशन भएपछि यस कार्यालयका कार्यालय प्रमुखले खण्डन गर्नु भएको छ ।

 

उहाँले आज शनिबार केहि दिन अघीमात्रै आइपुगेका लाइसेन्सहरुको ‘इन्ट्रि’ गर्न केहि कर्मचारीलाई बोलाइएको भन्दै स्पष्टिकरण दिनु भएको छ ।

 

उहाँले भन्नु भयो ‘ कार्यालय अझै व्यवस्थित बनीसकेको छैन । त्यसको व्यवस्थपान गर्न बिदाको दिन समेत काम गर्नु परिरहेको छ । हामीले चारजना कम्प्यूटर अपरेटर तथा सहायक अपरेटरहरुलाई भनेका थियौ । सायद उहाँहरुनै काम गरिरहनु भएको थियो होला । ’

 

कार्यालय प्रमुख प्रेम सापकोटाले उज्यालो खवरलाई स्पष्टिकरण दिदै भन्नु भयो हामीले त्यहाँ रङ्गरोगन तथा अन्य मर्मतका काम पनि गरिरहेका छौ । त्यसैलेपनि कामगर्ने कार्यालयमा भएको हुन पर्छ । ’

 

उहाँले समाचारमा प्रकाशन भएजस्तो कोहिपनि बिचौलीया नभएर कर्मचारीहरुनै रहेको स्पष्ट पार्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता

अब पसलमा मनपरी मूल्य लिन पाइँदैन! सरकारले ल्यायो यस्तो नियम ,मनपरी मूल्य असुल्ने प्रवृत्तिमा लगाम

काठमान्डौं ,१७ असार । आजसम्म तपाईंले बजारबाट सामान किन्दा कहिलेकाहीँ त्यसको वास्तविक मूल्य कति हो भन्ने कुरा स्पष्ट थाहा पाउनुभएको थिएन होला। एउटै सामानको मूल्य