पर्यटन अर्थतन्त्रको मेरुदण्ड हो : सभामुख अर्याल

काठमाडौं,२९ साउन । सभामुख डोल प्रसाद अर्यालले पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड रहेको बताउनु भएको छ।शुक्रबार नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स संघ (नाटा) को ५९औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र आतिथ्य सत्कारलाई विश्व बजारमा प्रभावकारी रूपमा प्रवद्र्धन गर्न पर्यटन व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘पर्यटन देशको अर्थतन्त्रको मेरुदण्ड हो । अथाह प्राकृतिक सैन्र्दय, बहुमूल्य सांस्कृतिक सम्पदा र विश्वमै अदितीय मानिने हाम्रो आतिथ्य सत्कारले विश्वसामु चिनाउँछ । पर्यटन व्यवसायीहरूले विशेष भूमिका निर्वाह गर्दै आइरहेका छन् ।’पर्यटन व्यवसायीले मुलुकका लागि राजदूतको भूमिका निर्वाह गरिरहेको बताउँदै उहाँले नाटाले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनु भयो ।

 

उहाँले पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन गर्नुका साथै लाखौँ युवाका लागि स्वदेशमै रोजगारी सिर्जना गर्ने सम्भावना बोकेको बताउनु भयो ।राष्ट्रको अर्थतन्त्रलाई चलायमान बनाउन पर्यटन व्यवसायी तथा नाटामा आबद्ध संस्थाहरूले पु¥याएको योगदान राष्ट्रिय विकासको महत्वपूर्ण हिस्सा रहेको उहाँले बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना