दमकमा किन खुल्यो सप्तकोशी डेण्टल ?

दमक, १ भदौ । पछिल्लो समय दमक चोक र बजार क्षेत्रका गल्ली गल्लीमा डेण्टल क्लिनीकहरु रहेका छन् । अधिकांश चलीरहेका छन् । यही क्रममा नयाँ नयाँ डेण्टल खुल्ने क्रमपनि रोकिएको छैन ।

आवश्यक मापदण्ड पुरा गर्दै दमक ६ थानारोडमा सोमबार अर्थात भदौ १ गतेबाट अर्को नयाँ डेण्टल सुरु भएको छ । सप्तकोशी डेण्टल केयर प्राली नाम दिइएको सो डेण्टलको सोमबार औपचारीक उद्धघाटन गरिएको छ ।

डेण्टल तथा स्वास्थ्य सस्था सञ्चालन गरीरहेका अनुभवीहरुको लगानीमा खुलेको सप्तकोशी डेण्टल केयरको पाँचजना कन्या अर्थात पञ्कन्याले रिवन काटेर उद्धघाटन गरेका थिए ।

सरीता न्यौपाने, रेविका कार्की, हरी अधिकारी र गणेश बास्कोटाको संयूक्त लगानीमा रहेको यो डेण्टल क्लिनीकमा करिव ५० लाख रुपैँया लगानी गरिएको बताइएको छ ।

आधुनिक उपकरण तथा प्रविधि साथै दक्ष चिकित्सक एवं डेण्टीस मार्फत सेवा दिने उद्धेस्यले सप्तकोशी डेण्टल केयर प्रालि खोलीएको सञ्चालीका सरीता न्यौपानेले जानकारी दिनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि

दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार मंगलबार

काठमाडौं,१ भदौं । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको पार्थिव शरीरको अन्त्येष्टि मंगलबार विहान गरिने भएको छ । श्रेष्ठको गएराति बुढानीलकण्ठस्थित निवासमा ९३ वर्षको उमेरमा घरमै