झापा कर्मचारीद्वारा करिब रु आठ लाख बराबरको आर्थिक सहयोग

झापा शिवसताक्षी ,११ भदौ ।नगरपालिकाका कर्मचारीको बिहीबार बसेको बैठकले अधिकृत तहका कर्मचारीबाट जनही रु पाँच हजार, सहायक चौथो र पाँचौँ तहबाट जनही रु चार हजार तथा कार्यालय सहयोगी र सवारी चालकबाट रु तीन हजारका दरले रकम जम्मा गरेका हुन्।

नगरपालिकाका लेखा अधिकृत प्रकाश योङहाङका अनुसार सङ्कलन भएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने छ। नगरपालिकामा १८२ जना कर्मचारी कार्यरत छन्।रासस

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा बजाजद्वारा नयाँ इलेक्ट्रिक स्कुटर ‘चेतक सार्वजनिक

दमक,११ भदौ ।नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले राजेश मोटर्स प्रालि (दिपिनी पुल, दमक) मार्फत दुई नयाँ विद्युतीय स्कुटर … C2501 Ú  र ‘चेतक 

भुँई मान्छेको समेत साथ, बढ्दै छ विस्वास, जुट्दै छ नागरिक एकता

दमक,११ भदौ । अहिले देश बाढीको वितण्डाले विक्षिप्त छ। प्राकृतिक विपत्तिले कैयौँ परिवारलाई शोकमा डुबाएको छ। कतै घर बगेका छन, कतै सडक र पुल भत्किएका

रसुवा बाढी प्रभावित क्षेत्रमा राहत गोर्खा ब्रुअरीद्वारा १० करोड सहयोग

काठमाडौं,११ भदौ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ । प्राप्त सहयोग

कोशी कटान क्षेत्रमा मुख्यमन्त्री कार्की : तटबन्ध निर्माणमा प्रतिबद्धता

विराटनगर,११ भदौ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बिहिबार कोशी कटान क्षेत्रको अनुगमन निरीक्षण गर्नुभएको छ। उहाँले बराहा क्षेत्र नगरपालिका ९ र ६

रसुवाबाट ११ भारतीय नागरिकसहित ९९ जनाको सकुशल उद्धार

काठमाडौं,११ भदौ । रसुवाका विभिन्न जोखिमपूर्ण क्षेत्रमा फसेका ११ जना भारतीय नागरिकसहित कुल ९९ जनाको आज सकुशल उद्धार गरिएको छ । जिल्लाको उत्तरी सीमावर्ती क्षेत्र टिमुरे,

विनाशकारी बाढीबाट भएको क्षतिप्रति दलाई लामाद्वारा दुःख व्यक्त

काठमाडौं,११ भदौ । तिब्बती आध्यात्मिक नेता दलाई लामाले नेपालको रसुवा र तिब्बतको केरुङमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नु