मन्त्री चौधरीद्वारा स्वदेशी स्याउ प्रवद्र्धन कार्यक्रम निरीक्षण

काठमाडौं,२२ भदौ । नेपाल कृषि अनुसन्धान परिषद्को आयोजनामा स्वदेशी स्याउको प्रवद्र्धन, बजारीकरण तथा अनुसन्धानसम्बन्धी ‘स्याउ प्रवद्र्धन कार्यक्रम’ सञ्चालन भइरहेको छ ।

कार्यक्रमअन्तर्गत नार्क परिसर, सिंहदरबार प्लाजामा सञ्चालन भइरहेको गतिविधिको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले निरीक्षण र्गुभएका छ ।
निरीक्षणका क्रममा मन्त्री चौधरीले स्वदेशी स्याउको उत्पादन, प्रवद्र्धन तथा बजारीकरणका लागि भइरहेका प्रयासबारे जानकारी लिनुभएको थियो।

उहाँले स्वदेशी उत्पादनको प्रवद्र्धनसँगै कृषकलाई प्रोत्साहन हुने गरी अनुसन्धान र बजारीकरणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा स्वदेशी स्याउको उत्पादन, अनुसन्धान, प्रविधि तथा बजार प्रवद्र्धनसम्बन्धी विभिन्न गतिविधि प्रस्तुत गरिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वडा सभापतिदेखि नगर सभापतितर्फ: कांग्रेस बिर्तामोडको नेतृत्वका लागि जुझारु युवा नेता आशिष वन मैदानमा

झापा, भदौ २४ । गत वर्षदेखि नै तयारी थालेका आशिष वनले नेपाली कांग्रेस बिर्तामोडको नगर सभापति पदको लागि सशक्त दावेदारी प्रस्तुत हुनुभएको छ ।नजिकिदै गएको

विपत्तिमा सरकारको काम सन्तोषजनक छ : रवि लामिछाने

काठमाडौं ,२४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकारले उद्धार, उपचार तथा राहतका लागि प्रभावकारी रूपमा राज्य संयन्त्र परिचालन गरेको

पाथीभरा पदमार्गमा जडान गरिएका ८० थान स्वचालित सोलार बत्ती, तीर्थयात्रीलाई आवतजावतमा सहज

ताप्लेजुङ , भदौ २४ । प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदमार्गमा ८० थान स्वचालित (सेन्सर) सोलार बत्ती जडान गरिएको छ । दाताहरूको सौजन्यमा प्राप्त ती बत्तीहरू

नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँ भन्छन्– “कानुन त बन्यो, तर अनुगमन गर्ने निकाय र उपकरण नै छैनन्”

काठमाडौं , भदौ २४। नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सरकारले यातायातसम्बन्धी नयाँ कानुन ल्याउँदा त्यसको कार्यान्वयनका लागि आवश्यक उपकरण, बजेट, जनशक्ति र

अनुहार नमिलेपछि सातदोबाटोको जेनजी सहिद सालिक उद्घाटन स्थगित

काठमाडौं ,२४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रवक्ता तथा सांसद जगदीश खरेलले सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको सालिकको अनुहार नमिलेपछि उद्घाटन स्थगित गरिएको

इतिहासमा आजको दिनलाई ‘कालो दिन’का रूपमा लिनुपर्छ : हिरामान लामा

काठमाडौं ,२४ भदौ । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जेन–जी आन्दोलनका नाममा शहीद घोषणा गर्ने प्रक्रिया गलत ढङ्गले अघि बढाइएको आरोप लगाउनु भएको छ