सरकारी सेवा पनि अब विस्तारै कागजबाट डिजिटलतर्फ

काठमान्डौ,३० भदौ । राष्ट्रिय किताबखाना र लोकसेवा आयोगबीच सूचना प्रणाली जोड्ने समझदारी भएको छ।

अब लोकसेवाबाट सिफारिस भएर नियुक्त हुने कर्मचारीले किताबखानाको ई–शिटरोल प्रणालीमा मास्टर आईडी राखेपछि व्यक्तिगत विवरण आफैं ‘अटोफिल’ हुनेछ।

नाम, ठेगाना, नागरिकता नम्बर, शैक्षिक योग्यता, बाबु–बाजेको नामलगायतका विवरण फेरि–फेरि टाइप गर्नुपर्ने छैन।
समय पनि बच्ने, श्रम पनि बच्ने।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सडकमा बच्चा जन्माउनुपर्ने अवस्था अन्त्य गर्न सांसद हमालको माग

काठमाडौं ,३१ भदौ। नेकपा एमालेकी सांसद टुकाभद्र हमालले पैसा तिर्न नसकेको भन्दै गर्भवती महिलालाई अस्पतालबाट निकाल्ने र अस्पतालको गेटबाहिर सडकमा बच्चा जन्माउनुपर्ने अवस्था अन्त्य गर्न

आईसीयूमा बिरामीको अन्तर्वार्ता लिएको प्रति संसद्‌मा प्रश्न

काठमाडौं ,३० भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद समीक्षा बास्कोटाले अस्पतालको आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिने तथा त्यसका लागि अनुमति दिने कार्यप्रति गम्भीर प्रश्न उठाउनु

बाढीपीडितको मानसिक स्वास्थ्य र उपचारमा ध्यान दिन सांसद रानाको माग

काठमाडौं ,३० भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद इन्दिरा राना मगरले रसुवालगायत बाढी प्रभावित क्षेत्रका पीडितको स्वास्थ्य उपचार तथा मानसिक स्वास्थ्यमा सरकारले विशेष ध्यान दिनुपर्ने

हरेक तवरले महिलालाई सुरक्षित बन्ने वातावरण सिर्जना गर्न आवश्यक छ : सांसद खनाल

काठमाडौं,३० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले नवलपुरमा महिलाको हत्या भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै महिलाका लागि सुरक्षित समाज निर्माण गर्न आवश्यक कदम

रसुवा बाढीपछि राहत र पुनस्र्थापनाको प्याकेज कहिले आउँछ ?

काठमाडौं,३० भदौ । नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्लले सल्यानमा भएका श्रृङ्खलाबद्ध दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराउनु भएको छ। उहाँले रसुवा बाढीपछि पीडित परिवारले भोगिरहेका

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, आरोपी महिला पक्राउ

धनुषा,३० भदौ। धनुषामा अपहरणमा परेका १५ महिनाका बालक सिद्वान्त महतोलाई प्रहरीले सकुशल उद्धार गरेको छ। बालक अपहरणमा संलग्न रहेको आरोपमा एक महिलालाई समेत प्रहरीले पक्राउ