ताप्लेजुङ,१६ कार्तीक । ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा धाम जाने मार्गमा अवस्थित कान्छी थानमा पूजापाठ गर्दै भक्तजनहरू। धार्मिक आस्था र विश्वासका साथ कान्छी थानमा पूजाआराधना गरेपछि भक्तजनहरू पाथीभरा धामको दर्शनका लागि अघि बढ्ने गर्छन्।(तस्बिरहरु)

















