रमा एकादशीमा बुढानीलकण्ठमा भक्तजनको भीड

काठमाडौं,१९ कार्तीक । रमा एकादशी व्रतका अवसरमा काठमाडौंस्थित बुढानीलकण्ठ नारायणथान मन्दिरमा दर्शन गर्न आउने भक्तजनको उल्लेख्य भीड लागेको छ। बिहानैदेखि भगवान् नारायणको दर्शन तथा पूजाआराधना गर्न भक्तजनहरू मन्दिर परिसरमा पुगेका छन्। यस अवसरमा भक्तजनहरूले भगवान् नारायणप्रति श्रद्धा व्यक्त गर्दै लाखबत्ती बाल्ने तथा दीप प्रज्वलन गर्ने कार्यसमेत गरिरहेका छन्।तस्बिरहरु

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

डा. गोविन्द केसीका माग सम्बोधन गर्न चिकित्सक संघको माग

काठमाडौँ ,१९ कार्तीक। नेपाल चिकित्सक संघले आमरण अनशनमा रहनु भएको वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । संघले

बिरालोको टोकाइबाट रेबिज : खोटाङकी कृष्ण मायाको मृत्यु

कात्तिक ,१९ कार्तीक । खोटाङमा रेबिजको कारण एक महिलाको मृत्यु भएको छ । रेबिजको संक्रमणका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे इजाराका ५९ वर्षीय कृष्णमायाँ थापाको

झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

झापा, १९ कात्तिक । झापामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मेचीनगर र कमलमा एक–एक जनाको ज्यान गएको हो । सोमवार बिहान

एभोकाडो र आँपले कसरी सुधार्छ मुटुको स्वास्थ्य ?

काठमाडौं ,१९ कार्तीक। दैनिक एउटा एभोकाडो र एउटा आँप खाँदा मुटुको स्वास्थ्यमा सुधार आउन सक्ने एक अध्ययनले देखाएको छ । अमेरिकाको इलिनोइस इन्स्टिच्युट अफ टेक्नोलोजीका

जिम्मेवारी पाए उदयपुर सिमेन्ट दोब्बर चलाउँछौँ : मुख्यमन्त्री कार्की

उदयपुर,१९ कार्तीक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उदयपुर सिमेन्ट उद्योग सञ्चालनको जिम्मेवारी प्रदेश सरकारलाई दिए विगतको तुलनामा दोब्बर उत्पादन क्षमतामा सञ्चालन गरेर देखाउने दाबी

मिडिया काउन्सिल अध्यादेशका प्रावधान पुनर्विचार गर्न धर्मेन्द्र झाको माग

ललितपुर ,१९ कार्तीक। नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा नेपाल न्यूज बैंकका प्रमुख सम्पादकीय सल्लाहकार, अग्रज पत्रकार एवम् लेखक धर्मेन्द्र झाले मिडिया काउन्सिलसम्बन्धी अध्यादेशले सञ्चारमाध्यमलाई नियन्त्रण

नेपथ्यको धुनमा झुम्यो इटहरी

इटहरी,१९ कार्तीक । चिसो मौसमको कुनै प्रवाह थिएन । साँझ ढल्दै जाँदा इटहरी रंगशालामा मानिसहरूको चहलपहल बाक्लिँदै थियो । कोही साथीभाइसँगै आइपुगेका थिए, कोही परिवारसहित