काठमाण्डौँ,२२ कार्तीक । हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कुकुर तिहार मनाइएको छ। यस अवसरमा ललितपुरको पाटन क्षेत्रमा विदेशी पर्यटकहरूले समेत कुकुरको पूजा गरी तिहार मनाएका छन् । नेपाली संस्कृति र परम्पराप्रति चासो राख्ने विदेशी पर्यटकहरूले कुकुरलाई फूलमाला लगाइदिँदै टीका तथा मिष्ठान्न खुवाएर पूजा गरेका छन् ।तस्बिरहरु















