काठमाडौ २ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले नेकपा एमाले विकासको नायक रहेको बताउनु भएको छ ।
एमालेको राष्ट्रियभेलालाई सम्बोधन गर्दै उहाँले भन्नु भयो ‘एमाले परिर्वतनको संवाहक हो, राष्ट्रिय एकताको प्रतिक हो, विकासको नायक हो । हामी यसरीनै अघी बढ्ने छौ । ’
ओलीले पहिलापनि एमालेलाई बिभिन्न मोर्चाबन्दी, घेराबन्दीबाट धकेलीदा समेत फेरी उठेको एमाले अहिले फेरी विकासको पहरेदार भएर अघी बढ्ने बताउनु भयो ।










