काठमाडौं,४ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा ५२ जना व्यवसायी पनि जाँदै छन् ।परराष्ट्र सचिव अमृत राईका अनुसार प्रधानमन्त्रीको भ्रमण दलमा ३४ जना सदस्य छन् । त्यस्तै ५२ सदस्यीय व्यवसायीको टोली पनि सँगै जाँदैछ । उनीहरू निजी खर्चमा जाने सहभागी हुने परराष्ट्रले जनाएको छ ।
व्यवसायीको टोलीमा उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठसहित पूर्व तथा वर्तमान पदाधिकारी, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेलगायतका पदाधिकारी, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग व्यापार महासंघ, नेपाल(भारत चेम्बर अफ कमर्श, ऊर्जा उद्यमी, पर्यटन उद्यमीलगायत हुनुन्छ ।
भारत भ्रमणमा सहभागी हुने ५२ व्यवसायीको नामावली यसप्रकार छ :
१. अन्जन श्रेष्ठ — अध्यक्ष
२. भवानी राणा — पूर्वअध्यक्ष
३. कृष्णप्रसाद शर्मा — उपाध्यक्ष
४. डा. गोपालप्रसाद तिवारी — महानिर्देशक
५. सुनिता नेमाफुकी — कार्यसमिति सदस्य
६. बाटु लामिछाने — कार्यसमिति सदस्य
७. उज्ज्वल श्रेष्ठ — कार्यसमिति सदस्य तथा उद्योग समितिका सभापति
८. सागर ढकाल — कार्यसमिति सदस्य
९. निरज काफ्ले — सदस्य, व्यापार समिति
१०. शिवकुमार अग्रवाल — अध्यक्ष, नेपाल वैदेशिक व्यापार संघ
११. वीरेन्द्रराज पाण्डे — अध्यक्ष
१२. राजेश कुमार अग्रवाल — पूर्वअध्यक्ष
१३. निरवाणा चौधरी — वरिष्ठ उपाध्यक्ष
१४. राजबहादुर शाह
१५. कमलेश कुमार अग्रवाल — अध्यक्ष
१६. दीपक कुमार मल्होत्रा — वरिष्ठ उपाध्यक्ष
१७. खिमनारायण पराजुली — अध्यक्ष
१८. कुणाल कायल — अध्यक्ष
१९. सुनील के.सी. — तत्कालीन पूर्वअध्यक्ष
२०. करण चौधरी — उपाध्यक्ष
२१. मोहनकुमार दाँगी — अध्यक्ष
२२. गणेश कार्की — तत्कालीन पूर्वअध्यक्ष
२३. पुष्कर पौडेल
२४. विभूषण बिष्ट — उपाध्यक्ष
२५. पशुपति देव पाण्डे — अध्यक्ष
२६. अर्जुनकुमार श्रेष्ठ
२७. शोभा गुरुङ — अध्यक्ष
२८. गोविन्दप्रसाद घिमिरे — अध्यक्ष
२९. सरोज श्रेष्ठ — उपाध्यक्ष
३०. रवीन्द्र शाक्य — अध्यक्ष
३१. सुरेन्द्रकुमार उप्रेती — अध्यक्ष
३२. विनायक शाह — अध्यक्ष
३३. सागर पाण्डे — अध्यक्ष
३४. भरतजंग पाण्डे — अध्यक्ष
३५. दर्शना श्रेष्ठ — अध्यक्ष
३६. डिकिला शेर्पा लामा — सचिव
३७. बलराम गुरुङ — अध्यक्ष
३८. सचिन ढकाल — उद्यमी
३९. नितेश मालपानी — उद्यमी
४०. कल्याण गुरुङ — उद्यमी
४१. टुकप्रसाद पौडेल — उद्यमी
४२. जीवानाथ लामिछाने — उद्यमी
४३. दिरेक लाल श्रेष्ठ — उद्यमी
४४. अनुप आचार्य — उद्यमी
४५. नरेश दास — उद्यमी
४६. यमुना श्रेष्ठ — उद्यमी
४७. विष्णुकुमार अग्रवाल — उद्यमी
४८. दिलीप अग्रवाल — उद्यमी
४९. सञ्जय काफ्ले — उद्यमी
५०. दीपक थापा — उद्यमी
५१. निकोलस पाण्डे — अध्यक्ष
५२. राजनकुमार बान — उद्यमी










