झापा, ९ मंसिर । नेपाल– भारत सीमा क्षेत्रमा करेन्ट लागेर एउटा जंगली हात्ती मरेको छ ।भारत पश्चिम बंगालको खोरीवारीको चन्नाजोत भन्ने ठाउँमा करेन्ट लागेर पोथी हात्ती मरेको हो । बिजुलीको पोल ढलेको ठाउँमा आज बिहान जंगली हात्ती मृत फेला परेको थियो । केही दिनदेखि नेपाल भारत सीमा क्षेत्रमा जंगली हात्तीको हन्जा घुमिरहेको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा करेन्ट लागेर जंगली हात्तीको मृत्यु
झापा, ९ मंसिर । नेपाल– भारत सीमा क्षेत्रमा करेन्ट लागेर एउटा जंगली हात्ती मरेको छ ।भारत पश्चिम बंगालको खोरीवारीको चन्नाजोत भन्ने ठाउँमा करेन्ट लागेर पोथी









