व्यापारीलाई खोप

दमकका व्यवसायीको माग :‘एक प्यान एक खोप चाहियो’

 

दमक/
झापाको दमकका व्यवसायीले एक ‘एक प्यान एक खोप ’को माग गरेका छन् । दमकमा कोरोनाको जोखिम बढेपछि अहिले निशेधाज्ञा छ । यहि निशेधाज्ञाकै अवधिमा प्यान नंम्बर लिएर व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरुलाई अनिवार्य खोपको सुनिश्चितता गर्न दमक नगरपालिकासँग माग गरिएको दमक उद्योग वाणिज्य सघंका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकामा पटक पटक नगर प्रमुख र उप प्रमुखलाई यसबारेमा कुरा राखेपनि बेवास्था गरिएको उहाँको गुनासो छ । दमकमा रहेका ८ हजार बढि ब्यापारी दमक उद्योग वाणिज्य सघंमा दर्ता भएका भएपनि व्यवसाय सञ्चालन गर्न अनुमतिका लागि प्यान नम्बर लिएका ब्यापारीलाई मात्रै भएपनि खोप दिन उहाँले माग गर्नु भएको छ ।

यसले गर्दा सरकारी सेवा पाउन सरकारी निकायमा आफु सस्थागत हुनुपर्ने रहेछ भन्ने कुराको अनुभुति पनि ब्यापारीमा हुने भएकोले आफ्नो ब्यवसायीक फर्मको पान नम्बरका आधारमा खोप उपलब्ध गराउन ध्यानाकर्षण गराइएको उहाँको भनाई छ ।

दमक नगरपालिकामा यसबारेमा पटक-पटक अनुरोध गरेपनि खास सुनुवाई नभएपछि आईतबार झापाका सबै उद्योग वाणिज्य सघंले जिल्ला प्रशाषन कार्यालय झापामा ज्ञापन पत्र पनि बुझाउने तयारी गरेका छन् । जिल्लामा रहेका ९ वटा व्यवसायीक सघंठनहरुले खोपको सुनिश्चितताको माग गर्दै जिल्ला प्रशषन कार्यालयमा ज्ञापन पत्र दिने तयारी भएको पनि उहाँले बताउनु भयो ।

बजारमा भिड बढेको र यसले जोखिम बढाएको भन्दै दमकमा पूणर् लक डाउन छ । विषेशगरि बजारबाटै जोखिम बढेको भन्न ठान्ने प्रशाषनले त्यो बजारका ब्यापारीलाई खोपमा प्राथमिकता नदिनु दुखद भएको भन्दै अहिले चौतर्फी विरोध पनि भै रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उपाध्यक्ष पौडेल पक्राउ परेकोमा एमालेको आपत्ति

काठमाडौं,९ असार । नेकपा (एमाले)ले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीप्रति घोर भत्र्सना गरेको छ। मंगलबार बसेको संसदीय दलको बैठकले उहाँको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै अविलम्ब

बन्दसत्र सुरु, नेताहरूद्वारा उम्मेदवारी घोषणा

काठमाडौं,९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तेस्रो दिन आज महाधिवेशनको बन्दसत्र औपचारिक रूपमा अघि बढेसँगै नेताहरूले विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

एमालेलाई जनविश्वासको केन्द्र बनाइने महासचिव पोखरेलको दाबी

सुर्खेत,९ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न कठिन परिस्थितिहरूको सामना गर्दै पुनः उठ्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि

सुनसरीमा ईभी कारको ठक्करबाट प्रहरी वरिष्ठ सई यादवको मृत्यु

सुनसरी,९ असार ।  सुनसरीको बर्जु गाउँपालिका–६ नरह चोक नजिक राजमार्गमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ सईको मृत्यु भएको छ। सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी

व्यवस्थापकीय चुनौतीका कारण बन्दसत्र लम्बिने संकेत

काठमाडौं,९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रवक्ता मनिष झाले बन्दसत्र एक दिन थपिन सक्ने बताउनु भएको छ । मंगलबार रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत

झापाबाट गगन थापाको उद्घोष,कांग्रेस अब डिजिटल र सिस्टममा चल्छ

झापा,९ असार ।नेपाली कांग्रेसका सभापति गगन थापाले सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई पार्टीले सदस्यका रूपमा पहिचान नगर्ने स्पष्ट पारेका छन्। झापामा मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै