नेपालमा सामाजिक सञ्जालको फन्डा त सुुुुुनिएकै हो । बिचमा चलचित्र तथा अन्य पेसामा देखिएका नियतवश तथा संयोगवश हुुुुुने फन्डाहरू कम्ति मजाले फैलिएका छैनन् । झन् वि.सं. २०७७ पुुुस ५ पछि नेपालको समकालीन राजनीतिमा देखापरेका हरेक घटनाक्रमहरू नेपाली राजनीतिको बजार वा राजनैतिक फन्डा बनेको छ ।
वि.सं. २०६४ मा भएको पहिलो संविधान सभाको निर्वाचनपश्चात् देशी तथा विदेशी नेपालीहरूले राजनीतिमार्फत् नै निकै ठुुुुुलो अपेक्षा राखे । अमुुक नामको पार्टीलाई बढी मत प्रदान गरियो खैर सत्ता गठबन्धनकै सरकार बन्ने र बनाउने तथा सरकार बनाउने र भत्काउने फन्डा गज्जबको देखियो । हुुुुँदाहुुुुुँदा ६/६ महिनामा सरकार बन्ने, फेरिने, फेर्ने पावर सेन्टरका रूपमा सानासाना दलहरू पनि निर्मित भए । २०६४ सालदेखि २०६८ सालसम्म केही अमुुुक व्यक्तिको नाम सत्तामा जाने, सरकार बनाउने, भत्काउने प्रकरणमा चर्चित बन्यो । फलस्वरुप सत्तालिप्साको ट्याग पाएपछि ती व्यक्तिहरू सत्ताको चङ्गुुुुलको वरिपरिमात्र घुुुुमिरहे र आफ्नो राजनीति स्खलित बनाएरै छाडे ।
वि.सं. २०६४ देखि नेपाली जनताले चाहेको सुुुुशासन, पारदर्शिता, सामाजिक न्याय, मानव अधिकारको पालना, समावेशी तथा सहभागितामूूूूलक समाज एवम् रोजगारीको अवसर जस्ता कुुुुराहरू भावनात्मक मात्र बने तर वस्तुुुुुुुगत बन्न सकेनन् । त्यसपछि नेपाली राजनीतिमा उमेरका हिसाबले हेर्ने हो भने बृद्ध पुुुुस्ता, बुुुुढो पुुुुुस्ता, बयस्क पुुुुुस्ता, युुुुुवा पुुुुुुस्ता तथा बाल पुुुुुुुस्ता गरी पाँच पुुस्ता देखिन थाले । त्यसैगरी अनुुुुभवका आधारमा हेर्ने हो भने अनुुुुभवी, सिकारु र अनुुुुभवहीन पुुुुस्ता गरी तीन पुुुुुस्ता देखिन थाले । सँगसँगै राजनैतिक विचारका आधारमा हेर्ने हो भने शुुुुुुुद्ध वैचारिक पुुुुस्ता, अध्ययनशीन पुुुुुस्ता र लहडे पुुस्ता गरी तीन पुुुुुस्ता देखिन थाले । त्यतिमात्रै होइन प्रशिक्षणका आधारमा हेर्ने हो भने प्रशिक्षक पुुुुस्ता, प्रशिक्षित पुुस्ता र अप्रशिक्षित पुुुुुस्ता गरी तीन पुुस्ता नै देखिन थाले । अझ सन् १९८० पछि विश्व राजनीतिमा देखिएको राजनैतिक, सामाजिक र आर्थिक कन्जरभेसनको मोहोलका आधारमा हेर्ने हो भने नेपालको राजनीतिमा सैद्धान्तिक पुुुस्ता र गैरसैद्धान्तिक पुुस्ता गरी सिर्फ दुुुुुई पुुस्ताको मात्र प्रभाव पर्न थाल्यो । अनि हरेक क्षेत्रमा आफूूूूूूूले आफैँलाई तथा आफूूूूले आफ्नालाई संरक्षण गर्ने राजनैतिक संस्कारको विकास भयो । नवप्रवर्तनका नामका विरोध, विध्वंश तथा प्रतिपक्ष बस्ने संस्कारले जरा गाड्न थाल्यो ।
विश्वव्यापारमा देखा परेको निजीकरण तथा खुुुुुला अर्थतन्त्रको प्रभाव नेपाली राजनीतिमा मज्जाले पर्यो । अनि राजनीतिमा बार्गेनिङ्, समीकरण, गठबन्धन तथा गुुुुुट र उपगुुुुुटले बढी प्रभाव पार्न थाल्यो । फलतः हालको राजनीतिमा विश्व बजारमा देखापरेका नवप्रवर्तनात्मक विचारले प्रभाव पार्नथाल्यो र गैरराजनीतिको पुुुुुस्ताले डोमिनेट गर्न थाल्यो ।
जनताले हरेक चुुुुुनावमा चाहने कुुुुुरा भनेको के हो ? भन्ने प्रश्नको उत्तरमा अमूूूूूर्त कुुुुुरा आउँदैन । जानेर होस् वा नजानेर कुुुनै पनि जनताले आफ्नो व्यक्तिगत स्वार्थलाई सोच्दैन । हरेक जनताले चुुनाव अघि वा पछि खोज्ने भनेको विकास, सुुुुधार वा परिवर्तन हो । अहिलेका प्रधानमन्त्रीले घोषणा गरेको सरकारी सेवा लिँदा जनताले व्यहोर्ने लाइन, लालफित्तासाही(प्रक्रियाकेन्द्रित) कामको अन्त्य कार्यक्रम नै जनताले राख्ने चाहना हुुुुुन् । गृहमन्त्रीले राखेका निर्मला पन्तलाई न्याय दिलाउने प्रतिबद्धता र काम, अनावश्यक सुुुुरक्षाकर्मी प्रयोगको फिर्ती तथा मिलेर गर्ने राष्ट्रिय चिन्ता नै जनताले राखेका आम चासोका विषय हुुुन् । तर नेपाली राजनीति दिनप्रतिदिन अमूूूूूर्त बन्दै गएको छ । यहाँ कसले कहाँ बसेर के काम गर्छ/गर्दैछ भन्ने कुुुुुरा जनताले थाहा पाउँदैनन् । कसले के काम गर्ने हो भन्ने कुुुुुरा जनतालाई थाहा भइदिएको भए टिकटक र फेसबुुुुुकमा जनताले खडा गरेको जनअदालतमा फलाना प्रधानमन्त्री, फलाना गृहमन्त्री, फलाना अर्थमन्त्री तथा फलाना शिक्षामन्त्री भनेर जनताका तर्फबाट निर्माण गरिएको छाया सरकार बनेको देख्नुुपर्देनथ्यो । यसको मतलब अहिलेको नेतृत्वप्रति जनता असन्तुुुुष्ट भएका कारण सामाजिक फन्डामा चर्चा कमाएका व्यक्तिसँग बिकल्प खोजेका छन् । सामाजिक काममा एक कदम सफल बनेका व्यक्तिलाई आफूूूूलाई प्रत्यक्ष लाभ पुुुुुुग्ने मन्त्रालयको सत्ताको बागडोर सामाजिक सञ्जालमा जनताले सुुम्पिन्छन् ।
यसर्थ नेपालको राजनीतिमा अब राजनैतिक ठिमाहा, वैचारिक मैथुुुुुन तथा बहुुुुुुुुल नेतृत्वको आवश्यकता देखिन थालेको बुुुुझिन्छ । राजनैतिक ठिमाहा भनेको कुुुनै एकमात्र राजनैतिक विचारबाट प्रशिक्षित व्यक्तिको निरन्तरता होइन, एकभन्दा बढी राजनैतिक विचारबाट प्रशिक्षित भई एकभन्दा बढी राजनैतिक अनुुुुभव बटुुुलेका तथा मिश्रित राजनैतिक संस्कार भएका व्यक्तिको आवश्यकतालाई जनताले खोजेको बुुुुुझिन्छ । वैचारिक मैथुुुुन भन्नाले एकभन्दा बढी वैचारिक चिन्तनको मैथुुुुुुुन गरी (सैद्धान्तिक क्रस) बनेको नयाँ चिन्तनलाई बुुझिन्छ ।
कुुुनैबेला आफ्नो गतिलो वैचारिक विन्दुुुुुुु नहुुुुँदा नेपालका सुुुुरक्षा अधिकारीको बढुुवा गर्दा पनि विदेशी कूूूूूूूटनीतिज्ञलाई सोध्नुुुुपरेको कुुुुुरो रञ्जित रोयले काठमााडौँ डिलेमामा उल्लेख गरेबाट प्रस्ट हुुुुन्छ । तसर्थ वैचारिक मैथुुुुन गरी अरु कसैको विचार वा सिद्धान्त रट्नुुुुुभन्दा ुविभिन्न विचारबाट डिस्कोर्सहरू ग्रहण गरी आफ्नै छुुुुुट्टै विचार वा अर्गानिक विचारको निर्माण गर्नुुुु हो । राजनीतिमात्र बुुुुुुझेको, राजनीतिमात्र जानेको, राजनीतिमात्र रस भएको व्यक्तिबाट अब देशको विकास हुुुुने र मुुुुुहार फेरिने सङ्केत देखिँदैन त्यसका लागि बहुुल अनुुभव भएको जस्तै, सामाजिक कार्यमा सहभागी भइरहेको, श्रम गरेको, अध्ययन गरेको, बोल्न सिकेको, बहस गर्न जानेको, संयमता अपनाउन सिकेको, विकासलाई नजिकबाट महशुुुुस गरेको, नयाँ पुुुुस्ताले बोल्ने भाषाशैली पनि जानेको, उमेरअनुुुुुसार चाहना, आवश्यकता र रुचिलाई बुुुुुुझेको तथा समकालीन जनताको आसा र इच्छालाई पहिचान गरेको, कसैको होइन देशको मात्र कुुुुुरो गर्ने, सूूूूूूूचना सञ्चार र प्रविधिलाई अपनाई डिजिटल नेतृत्व गर्न सक्ने, शिक्षा स्वास्थ्य तथा रोजगारलाई आफैँले महशुुुुुुुस गरेको, रवाफ नदेखाउने जनमैत्री, फिल्डमैत्री, मञ्च हैन मैदानमैत्री नेतृत्वलाई जनताले रुचाउन थाले ।
राजनैतिक आनुुुुवंशिक प्रक्रियाबाट बनेको नेताले समकालीन जनताको नेतृत्व गर्नसक्ने देखिन्छ । कुनै एउटा झण्डाको मात्र सिद्धान्त रटेका व्यक्तिलाई अब जनताले निषेध गर्न थालेका उदाहरणबाट पनि अब राजनैतिक आनुुुुुवंशिक प्रक्रियाबाट उत्पादित व्यक्ति रुचिमा पर्न थाले । काठमाडौँका बालेन, धरानका हर्क तथा भर्खरै सम्पन्न प्रतिनिधि तथा प्रादेशिक सभामा आएका स्वतन्त्र उम्मेदवारलाई यसो हेर्दा गैरराजनैतिक नेताजस्तो देखिन्छ तर गैरराजनैतिक हैन राजनैतिक आनुुुुुुुवंशिक प्रक्रियाबाट फ्युुुुजन भएका समकालीन रुचिले उभिएका नेता हुुुन ती । उनीहरूको चेतनामा समकालीन चासो छ, जुुुुन चासो जनताको चासोसँग मिल्छ । उनीहरूको केहीकेही शैली वर्तमान राजनीतिका सिद्धान्तसँग मिल्छन् ती कुुुुुुुराहरू राजनैतिक ठिमाहाको संस्कारले जन्माएका हुुुुन् । यही किसिमको प्रवृत्ति नेपाली राजनीतिमा आइरहे नेपालको राजनैतिक संस्कार अस्थिर भइरहन्छ । तसर्थ अबको समकालीन राजनीतिमा कहीँ न कहीँ राजनैतिक ठिमाहा प्रवृत्तिको विकास हुुुुुनुुुुुु जरुरी छ ।
कार्यशैलीका हिसाबले नेपाली कङ्ग्रेसमा गगन थापाहरू, नेकपा एमालेमा भिम रावल र योगेश भट्टराईलगायतका नेताहरू, माओवादीमा जनार्दन शर्माहरू, जो नेतृत्वको शैलीको करेक्सन चाहन्थे र नवप्रवर्तन चाहन्थे । जसका बिचमा हाल फेरि एमालेमा सूूर्य थापा, गोकुुुुुुुल बास्कोटा र राजेन्द्र राई, काङ्ग्रेसमा धनराज गुुुुरुङ् र प्रदीप पौडेल, माओवादीमा सुुुुुदन किराती, स्वतन्त्र पार्टीका रवि लामिछाने, तोसिमा कार्की र सोविता गौतम, तराईका सिके राउत आदिमा राजनैतिक ठिमाहा प्रवृत्ति वा राजनैतिक आनुुुवंशिक प्रक्रियाबाट बनेको राजनैतिक चेतनाको सुुुुरुवात भएको छ । जसका कारण उनीहरू जनताको कुुरो, चुुुुुलो र चौकाको कुुुुुरासम्म गर्ने भएका छन् । उनीहरूको नवीन अनुुुुभवले नेपाली संसद भवन पक्कै राजनैतिक ठिमाहाको प्रभावमा परेको संसद भवनजस्तो देखिनेछ ।
यसचोटीको प्रतिनिधि तथा प्रादेशिक संसदका लागि भएको चुुनावले जनताको राजनैतिक ठिमाहा प्रवृत्तिका नेताको प्रवेशलाई सफल बनाइदिएको छ । जनताको अपेक्षाअनुुुुसार नेकपा एमाले सर्वाधिक रुचाइएको पार्टी बन्नुुुुका पछाडि यस पार्टीमा देखिएको मुुुुद्धाको अडान गर्ने र जनतालाई रिफरेन्स् बनाउने संस्कार भएकाले देखिन्छ । तथापि राजनैतिक जङ्गबहादुुुुरबाट आजित भई सबै मिलेर जाने/ मिलाएर लैजाने र ठिमाहा शैलीको सत्ता समीकरणका माध्यमले राज्य सञ्चालन गर्ने म्यान्डेड आएको देखिन्छ । अहिले के एमाले, के कङ्ग्रेस, के माओवादी, के स्वतन्त्र पार्टी, के तराई तथा अन्य दलीय/गैरदलीय व्यक्तिहरू सबैलाई मिलेर राष्ट्रको हितमा एकपटक काम गर भन्ने जनअधिकार प्राप्त् भएको बुुुुुझिन्छ ।
विकास र वैदेशिक नीतिमा एकै ठाउँ उभिई देशको हितमा काम गर, नत्र अर्कोचोटी नवीन राजनैतिक प्रवृत्तिको विकास र नेतृत्व हुुुुुुुने तथा कैयौँ नेपाली नौजवानहरू विदेशमा पलायन भई राष्ट्रिय उर्जा विदेशमा खपत हुुुुने देखिन्छ । तसर्थ अबको जनदिशा र अपेक्षा भनेको कुुुुनै परम्परित राजनीतिभन्दा राजनैतिक करेक्सनसहितको राजनैतिक आनुुुुुवंशिक प्रक्रियाबाट निर्मित तथा राजनैतिक मैथुुुुुुन तथा ठिमाहा प्रवृत्तिबाट बनेको नयाँ वैचारिक नेतृत्व र जनताको चासोअनुुुुुसारको काम नै प्राथमिकतामा राख्नुुुु/रहनुुुुपर्ने देखिन्छ ।









