कोरोनाले रक्तसञ्चारमा रगत अभाव, आभाव पुर्ति गर्न दमक उवासंद्धारा रक्तदान

दमक/
दमक उद्योग वाणिज्य सघं र दमकमा रहेका विभिन्न सघं सस्थाहरुको सहकार्यमा सयूक्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

आईतबार दमक ६ स्थित नमुना बजारमा सम्पन्न भएको रक्तदानमा ७९ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक तथा दमक उद्योग वाणिज्य सघंकी कार्यसमिती सदस्य लक्की सिटौलाले जानकारी दिनुभयो ।

रोटरी क्लव अफ दमक, लायन्स क्लव अफ दमक लखनपुर, दमक गरिमा, दमक डाइनामिक र सुन्दर समाज नेपालसँगको सहकार्यमा रक्तदान सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि उपशाखा दमकले समन्वय गरेको थियो । कोरोना महामारीका बेला रक्तदान कार्यक्रम कम हुने र रगत बैकमा रगत मौज्दात कम भएको भन्ने गुनासो आएपछि सघंले रक्तदान कार्यक्रम आयोजना गरेको जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले

दाँत बाङ्गो टिङ्गो भएमा के गर्ने? उपचारको बिधि गौरादहमै

गौरादह ,२० भदौ ।अनुहारको सुन्दरतामा दाँतको महत्वपूर्ण भूमिका हुन्छ। तर, धेरै मानिसहरू बाङ्गा–टिङ्गा वा अगाडि निस्किएका दाँतका कारण खुलेर हाँस्न र बोल्न हिचकिचाउँ छन्। यस्तै