यूवाका प्रश्नले घेरिए दमकका जनप्रतिनिधी, भन्छन्‘यूवा शक्तिको पहिचान गछौ र अव परिचालन गर्छौ’

 

दमक/
स्थानिय तहमध्येको सबै भन्दा नजिकको सरकार भनेको वडा सरकार हो ।

जनतालाई केहि दुख पर्योे वा आवश्यकता रह्यो भने सबै भन्दा पहिला सम्झने र जाने निकाय भनेको वडा सरकारनै हो ।

तर यो वडा सरकार कसरी सञ्चालन भइरहेका छन् भन्नेबारेमा जनताले प्रश्न गरेका छन् ।
दमक नगरपालिका वडा नं ५ का जनताका गुनासा र जिज्ञासालाई जनप्रतिनिधी सम्म पुर्याएर त्यस प्रश्नको जवाफ र प्रतिवद्धता लिने कार्यक्रम कार्यक्रम हो जनतासँग जनप्रतिनिधी ।

यो कार्यक्रमको तेस्रो श्रींखलामा हामीले वडामा यूवा तथा खेलकुदका क्षेत्रमा केके काम भएका छन् र त्यसको चाहि यूवाहरुले कसरी महसुुस गर्नु भएको छ भन्नेबारेमा तयार पारिएको छ ।

सो कार्यक्रमको पुरा भागको भिडियो यहाँ राखीएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp