दमक/
झापाको कमल स्थित आदिवासी रङ्गशाला आज दिन भर व्यस्त थियो । देशभरका हरेक जिल्लाबाट यहाँ किसान कर्म गर्नेहरु आएका थीए । किनकी यहाँ अखिल नेपाल किसान महासघंको सातौ महाधिबेन आयोजना गरिएको थियो ।
यहाँ आउनु भएका किसानहरु आफ्ना कष्टका कुराबारेमा निती बनाउने नेताहरुले सम्बोधन गर्लान कि नगर्लान भन्ने बुझ्न पनि आउनु भएको थियो । कतिपय चाहि नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको भाषण सुन्नै मात्रै पनि आउनु भएको थियो ।
किसानले हरेक पटक समयमा मल नपाउने, उत्पादन बराबरको मुल्य नपाउने, अन्न दाता किसान सरकार र समुदायबाट समेत अपमानीत व्यहावर सहनु पर्ने जस्ता समस्या भोगीरहेको बताएका थीए ।
यस सन्दर्भमा उज्यालो खवरले महाधिबेसन स्थलमा आएका केहि किसानका प्रतिनिधीसँग प्रत्यक्ष संवाद गरेको छ ।
यस सम्बन्धीको भिडियो यहाँ राखीएको छ ।