कन्सलटेन्सिको उद्धघाटन गर्न अनिल केशरी शाह दमक आउनुहुँदै

 

दमक/

बैंकीङको क्षेत्रमा फरक नाम कमाउनु भएका बैकर्सर अनिल केशरी शाह दमक आउने हुनु भएको छ ।

१३ औ शाखाको रुपमा दमकका खुलेको अल्फा विटा कन्सलटेन्सिको दमक सेन्टर समुद्धघाटन कार्यक्रममा सहभागी हुन शाह यहाँ आउनु लाग्नु भएको हो ।

दमक सहित आसपासका करिव ३ सय जना यूवाहरुलाई अल्फा विटा दमक सेन्टरले भोली भेला पार्दै छ । या भेलामा सहभागी भएका यूवाहरुलाई यूवा नेतृत्व के हो र बैदेशिक शिक्षा कस्तो हुन्छ भन्ने बारेमा उहाँले आफ्नो अनुभव सुनाउनु हुने आज पत्रकार सम्मेलनका क्रममा जानकारी गराइयो ।

दमक सेन्टरका अध्यक्ष नबिन योगी भन्नु हुन्छ ‘विदेशमा शिक्षा आर्जन गर्न चाहनेहरुकालागि यो एउटा सुनौलो मौका हो । यसले यूवाहरुको भविष्य सुनिश्चि गराउनमा मद्यत पुग्ने विस्वास गर्न सकिन्छ । ’

भिडियोमा हेरौ

Share:

Facebook
Twitter
Email
WhatsApp