उज्यालो बहस

प्रदेश र जिसस खारेजी अभियान तपाइकै पार्टिबाट सुरु भएको हो ?

 

दमक/
विस्व बराल जिल्ला समन्वय समिती झापाका प्रमुख हुनुहुन्छ । दमक नगरपालिका वडा नं ३ को वडा सदस्यमा गर्त वर्षको बैशाख ३० गते भएको निर्वाचनमा मतदाताले मतदान गरि बिजयी गराएपछि उहाँ जिल्ला समन्वय समितीको प्रमुख बन्ने आधार तयर भएको हो ।

कम्यूनिष्ट आन्दोलन र विषेश गरि झापा आन्दोलनका शशक्त योद्धाका रुपमा सकृय हुनु भएका बराललाई पार्टिले लामो समय पछि यस तहको जिम्मेवारी दिएको उहाँको पार्टि श्रोतले बताएको छ ।

जिल्ला समन्वय समितीको प्रमुख बनेपछि उहाँ अहिले जिल्ला भरका विभिन्न योजना तथा परियोजनाको अनुगमनमा दैनिक घुम्नु हुन्छ ।
कुन पालिकामा कस्ता काम भइरहेका छन् भन्नेबारेमा समन्वय गर्दै हिड्नु हन्छ ।

उहाँलाई एउटा रहर छ अन्तर पालिकाका योजना आपसी साझेदारीमा गराउने र दीर्घकालिन प्रयोग गराउनेहरु । यसमा परियोजना बनाएर छलफल गराउने गरि बहस गरिने बरालले बताउनु भयो ।

बरालसँग जिल्ला समन्वय समितीको काम , कर्तव्य र अधिकारका साथै अन्य समसामयीक विषयमा गरिएको कुराकानीको भिडियो यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा