उज्यालो शिक्षा

१२ पछि विदेश जाने कि स्वदेशमै बस्ने ? राजु गौतमका गतिला कुरा सुनौ (भिडियो)

 

दमक/
कक्षा १२ पढिसकेपछि ‘ब्याचलर लेभल’को अध्ययन सुरु हुन्छ । ‘ब्याच्लर ’भनेको अव व्यवहारीक बन्न पर्छ ,अव आफु भित्रको क्षमताको पहिचान गरि त्यहि अनुसारको काम गर्न सक्नु पर्छ भन्ने अर्थ हो । यसलाई अहिलेको यूवासमाजतको शैलिमा ‘म्याच्यौर्ड इन’ पनि भन्ने गरिन्छ ।

के पढ्दा कस्तो भविष्य बनाउने ? अवको शैक्षिक यात्रा स्वदेश कि विदेश ? स्वदेशमै हो भने पढिसक्ने वित्तिकै रोजगार वा स्वरोगार बन्न के पढ्दा उचित होला ? विदेश जाने हो भने विदेश पठाउँने सुरक्षीत सस्था कुन हुन सक्लान र त्यसका पूर्व तयारी के हुन भन्ने कुरा सबैको चासो र सरोकारको विषय हो ।

दमकका रहेको सि एस सि आए एजुकेशन फाण्डेसशनले प्राविधिक शिक्षामा केहि योगदान गरिरहेको छ । यहाँ प्राविधिक अन्तर्गत सिटिइभिटि अन्तर्गतका सबै प्रकारका कम्प्यूटरका कक्षाहरु सञ्चालन हुन्छन । यहाँ लेक सेवा आयोग , शिक्षक सेवा आयोगका तयारी कक्षाहरु हुन्छन् भने विदेश जान सिक्ने पर्ने भाषा तथा अन्य कक्षाहरुपनि सिकाइन्छ ।

अष्ट्रेलियमा रहेको स्टडी हव एजुकेशनसँग सहकार्य गरेर आइ इ एल टि एस का कक्षाहरु यसले सञ्चालन गरिहरको छ भने जापान तथा कोरीयाका भाषा सिकाइनुका साथै अग्रेजी भाषाका कक्षाहरु पनि सिकाउने काम गर्छ ।

के पढ्दा के बन्न सकिन्छ ? नेपाल बस्ने वा विदेश जाने ? गन्तव्य तय गर्न यस सस्थका फाण्उडर प्रिन्सिपल राजु गौतमसँग उज्यालो खवरले कुराकानी गरेको छ ।

सो कुराकानीको भिडियो यहाँ हेर्न सकिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमरेश सिंहको हुलाकी सडक पदयात्रा रौतहटतर्फ प्रस्थान

सर्लाही ,१३ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेशकुमार सिंहको नेतृत्वमा सञ्चालित मेची–महाकाली हुलाकी सडक पदयात्रा सर्लाहीबाट रौतहटतर्फ अगाडि बढेको छ ।महोत्तरी जिल्लाबाट शनिबार बिहान सर्लाही

बस्ती हटेको शंखमुल किनार अझै अस्तव्यस्त, महानगर पन्छियो

काठमाडौँ,१३ मंसिर । कुनै समय सुकुम्बासी बस्तीले भरिएको शंखमुलको नदी किनार अहिले खाली छ। सरकारले बस्ती हटाएको लामो समय बितिसक्दा पनि उक्त क्षेत्रले भने व्यवस्थित

इलाका प्रहरी कार्यालय झिलझिले सार्ने निर्णयविरुद्ध स्थानीयको प्रदर्शन

झिलझिले , १३ मंसिर । इलाका प्रहरी कार्यालय झिलझिले सार्ने निर्णयको विरोधमा व्यापक प्रदर्शन भएको छ ।इलाका प्रहरी कार्यालय झिलझिलेलाई साविक स्थानमा व्यवस्थित गर्नका लागि

सुरक्षामा करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिने

सुर्खेत,१३ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न कर्णाली प्रदेशमा करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । मंसिर

५ रुपैयाँका १५ करोड सिक्का छाप्न राष्ट्र बैंकद्वारा बोलपत्र आह्वान

काठमाडौं,१३ मंसिर । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले

कांग्रेसद्वारा ‘हामी तयार छौँ’ अभियानका प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौँ,१३ मंसिर ।नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिएका छन् ।

सर्लाहीका दुई स्थानमा आगलागी, साढे ७१ लाखको क्षति

सर्लाही,१३ मंसिर । सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा करिब ७१ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ सखुवापुल