विदेशमा शिक्षा

विदेश पढ्न जाँदा कस्ता कुराको ख्याल गर्ने ? गड्तौलाका गहकिला कुरा सुनौ (भिडियोमा)

दमक/
२८ वर्ष भयो मोरङका मिलन गड्तौला पढ्न भनेर अष्ट्रेलिया जानु भएको । नौलो ठाउँ । आफन्त कोहि थीएनन । विभिन्न प्रकृया पुरा गरि अष्ट्रेलियमा पुग्दा उहाँलाई सुरुमा लागेको थियो ‘ अहो कहाँ पो आइएछ ’ । तर केहि बेरमा उहाँहरुलाई आफु पढ्ने कलेज सम्म पुर्याउने एक सहयोगी आए र लिएर गए ।
सुरुका दिनमा निकै संघर्ष गर्नु भएका गड्तौलाले अष्ट्रृेलियमा राम्रा अवसर पनि पाउनु भयो । मल्टि नेशलन कम्पनीका विभिन्न नेतृत्वदायी पदमा रहेर काम पनि गर्नु भयो ।
अहिले चाहि उहाँले कन्सल्टेन्सि खोलेर नेपाली यूवाहरुलाई अष्ट्रेलिया , क्यानाडा, यूके लगायतका देशमा जान सहजीकण गर्नेे काम गर्नु हुन्छ ।
विदेशमा पढ्न जाँदा सुरुमा आफुले पाएको जस्तो दुख अवका पुस्ताले नपाउँन भन्नकालागि गन्तव्य देशका उत्कृष्ट कलेज, पढाई सँग-सँगै काम पाउने सम्भावीत क्षेत्रहरुको पहिचान गरेर बस्नु भएको छ । ताकी उहाँ मार्फत विदेशमा अध्ययन गर्न जानेहरुलाई कहिलै समस्या नपरोस ।
गड्तौलाले स्थापना गरेको कन्सलटेन्सिको नाम हो स्टडी हव ग्लोवल एजुकेशन , एजुशकेशन एण्ड भिषा सर्भिस । उहाँ यसको अष्ट्रेलियम रहेको कार्यालयको निर्देशक पदमा रहेर काम गरिरहनु भएको छ । नेपालका मुख्य मुख्य शहरहरुमा पनि यसले आफ्नो शाखा स्थापना गरिसकेको छ ।
गड्तौलासँग उहाँकै कन्सलटेन्सिको दमक शाखामा भेटेका बेलामा उज्यालो खवरले विदेशमा शिक्षा अवसर र चुनौतीको बारेमा कुराकानी गरेको छ ।
उहाँसगको कुराकानीको लिकं यहाँ राखीएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको आग्रह– शान्ति र अहिंसाको बाटो रोजौँ

काठमाडौं,१८ वैशाख । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ । आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत

डिआइजी रेग्मीद्वारा इलाका प्रहरी कार्यालय पालुङको निरीक्षण

हेटौँडा,१८ वैशाख । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर

काठमाडौं महानगरद्वारा मेलमिलापकर्ताको शपथ र अभिमुखीकरण र्कायक्रम सम्पन्न

काठमाडौं,१८ वैशाख । काठमाडौं महानगरपालिकामा सूचीकृत १५४ जना मेलमिलापकर्तालाई कार्यवाहक प्रमुख सुनिता डंगोलले शपथ गराउनु भएको छ। राष्ट्रियसभा गृहमा आयोजना गरिएको ‘मेलमिलापकर्ताको शपथ तथा अभिमुखीकरण’