अक्सफोर्डमा जुरेस गठन

दमक/
झापाको दमक ३ मा रहेको अक्सफोर्ड इङलिस सेकेण्डरी स्कुलमा यूवा रेडक्रस सर्कल गठन भएको छ ।

विद्यालयको भेलाले उपासना निरौलाको अध्यक्षतामा ११ सदस्यको सर्कल गठन गरिएको विद्यालयका प्रिन्सिपल तथा सर्कल संरक्षक समेत रहनु भएका गंगादेव चौधरीले जानाकारी दिनुभयो ।

सर्कलको उपाध्यक्षमा वर्षा बस्नेत, सचिवमा साईमन पिटर रसाईली, सह-सचिवमा तृष्णा चापागाईँ, कोषाध्यक्ष स्तुपा पौडेल, सह-कोषाध्यक्षमा अमिसा कार्की रहनु भएको छ ।

सदस्यहरुमा सत्यम ढकाल, रिपेश श्रेष्ठ, साजन खड्का, अर्जुन चम्लाईगाईँ, सशांक धिमाल, दृष्टि खनाल र दिब्या धिमाललाई चयन गरिएको शिक्षक नायक दुर्गा भण्डारीले बताउनु भयो ।

रेडक्रस सोसाईटि उप-शाखा दमकले यस प्रकारको यूरेस गठन गर्नु भनि गरेको परिपत्र अनुसार विद्यालयमा गठन गरिएको विद्यालय प्रशाषनले जनाएको छ ।

यसबाट विद्यार्थीहरुमा मानविय सहयोगको भावना विकास गराउने अपेक्षा गरिएको छ ।
,

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु