उज्यालो शिक्षा

प्राध्यापक टिका अधिकारीको टिप्पणी :अव सिप सहितको शिक्षा नदिने हो भने यूवाशक्ति पलायन मात्रै हुने छन् ।’(भिडियो वार्ता)

 

दमक/
अवको पाठ्क्रम स्थानिय आवश्कीयक जनशक्तिलाई मद्यनजर गरेर बनाइनुपर्नेमा प्राध्यापक टिका अधिकारीको जोड छ । वर्तमान शिक्षा प्रणालीप्रति टिप्पणी गर्दै उहाँ भन्नु हुन्छ‘यूवा शक्तिलाई देश विकासमा प्रयोग गर्ने हो भने सिप सहितको शिक्षा दिइन आवश्यक छ । ’

आस्था कलेजमा प्राध्यापन गर्नुहुने अधिकारीका अनुसार अव घोकन्ते शिक्षा प्रयोगहिन हुदै गएको र आम यूवाहरुलाई तत्कालै त्यसको परिणाम पनि चाहिने भएकोले सिप सहितको शिक्षानै आजको आवश्यकता हो ।

यहि कुरालाई मद्यनजर गरेर एकता एकेडमी तथा आस्था कलेजले ब्यूटि तथा हेयर मेकिङ, होटल म्यानेजमेण्ट लगायतका सिपलाई जोड्ने विषयहरु पढाउन सुरु गरेको उहाँले बताउनु भयो ।

‘यसले यूवा शक्तिलाई पढिसकेपछि कहि न कहि कि रोजगार वा त स्वरोजगार बन्न अभिप्रेरित गर्ने छ र सुरु गरिहाल्न सक्ने छन् ।’

अधिकारीले उज्यालो खवरको उज्यालो शिक्षा कार्यक्रममा कुराकानी गर्दै भन्नु भयो ।

अधिकारीसँग गरिएको कुराकानी हेर्न तलको लिंकमा क्लिक गर्न सकिने छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु