दमकका शान : जो १४ वर्ष देखीनै फिटनेशमा लागे र अहिले स्वर्ण पदक जीते(भिडियो सहित)

दमक/
‘म १४ वर्ष पनि पुगेको थीइन । अझै दुई तीन महिना बाँकी थियो । म १४ लाग्ने । त्यहि बेला देखी म ‘जीम गर्न जाने गर्थे ।’
झापा दमकका बिशाल पौडेल क्षेत्रीले आफु फिटनेसमा कहिले देखी लागेको भन्नेबारेमा उज्यालो खवरसँगको संवादका क्रममा सुनाउनु भयो ।

‘जीम गर्न गएपछि सबै भन्दा ठुला कुरा अनुशासन, आफ्नो सिनियरलाई गर्नुपर्ने आदार तथा सम्मान सिक्न पाए । ’ पहिलो उपलब्धीको रुपमा आफुले यहीनै पाएको र यसलाई निरन्तर्ता दिएर आज आफ्नो लक्षमा पुग्न सकेको बडी बिल्डर पौडेलेले प्रष्ट पार्नु भयो ।
कतिबजे सुत्ने, कतिबजे उठ्ने, उठेर पहिला केके गर्ने , के खाने, खाना कति कति समयमा खाने, कति कति खाने, कस्ता खानेकुरा खाने ? यी कुराहरुलाई व्यवस्थापन गर्ने काम सायदै जो सुकैले सक्दैन ।

तर बिशालले यी कुरालाई १४ वर्षको उमेर देखी अहिले सम्म पनि एउटै तालिका बनाएर निरन्तर्ता दिइरहनु भएको छ ।
यसले आफुलाई फिटनेस हुन मात्रै नभएर शरिर स्वस्थ्व र फुर्तिलो बनाई राख्न समेत मद्यत गरेको छ ।

उहाँले जीम जाने सोच केहि वर्ष अघी सम्म गलत तरिकाले व्याख्या गरिएका र अफवाह फैलाइएका कारण फरक गलत दृष्टिकोणले हेरिन्थ्यो । तर अहिले यो सरिर फिटनेस राख्न जीम अती आवश्यक रहेछ भन्ने कुरा अहिले आम मानीसले बुझ्न थालेको उहाँले सुनाउनु भयो ।
खास गरि विद्यालय स्तरदेखीनै बालबालिकालाई जीममा लगाउनु पर्ने र त्यहि बेला देखी सरिर स्वस्थ्य राख्न दिइने टिप्सलाई अवलव्वन गराइने हो भने नयाँ पुस्ता स्वस्थ्व बन्ने सक्ने उहाँको भनाई छ ।

भर्खरे मात्र काठमाडौमा सम्पन्न भएको ५५ औ एसियन शारिरिक सुगठन तथा फिजिक्स स्पोर्टस च्याम्पीयनसिपमा उहाँले स्वर्ण पदक जीत्नु भएको छ । यसलाई आफ्नो जीवनको महत्वपूर्ण उपलब्धीको रुपमा लिइएको बिशालको भनाई छ ।

दमकमा बिस्ट फ्याक्ट्रि नामक जिम हल समेत सञ्चालन गरेर बस्नु भएका बिशालसँग उज्यालो खवरले गरेको संवादलाई तलको लिंकमा क्लिक गरि हेर्न सकिने छ ।

Body Builder बिशाल पौडेल छेत्री जो १४ वर्ष देखि Fitness मा लागे | – YouTube

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ