काभ्रेमा टिपरलाइ चाडपर्व अवधभिरभरि सञ्चालन्मा रोक

काभ्रेपलाञ्चोक ।

जल्लिा प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज बीहानदेखी टिपर सञ्चालनमा रोक लगाएको छ । चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै टपिर सञ्चालनमा रोक लगाएको हो ।\

 

कार्यालयले घटस्थापनाकै दनि पाँचखालमा टपिरको ठक्करबाट एकको ज्यान गएपछी बुधबार बसेको सरोकारवालाको बैठकबाट टपिर सञ्चालनमा रोक लगाउने नर्णिय गरेको हो । बैठकले आज बहिान ५ बजेदेखी यही कात्तकि १३ गते राती ९ बजेसम्म टपिर सञ्चालनमा रोक लगाउने नर्णिय गरेको प्रमुख जल्लिा अधकिारी रुद्रादेवी शर्माले जानकारी दइिन् ।

 

जल्लिा समन्वय समतिकिा पदाधकिारी तथा बागमती टपिर व्यवसायी सङ्घ र अन्य यातायात व्यवसायीसमेतको उपस्थतिमिा भएको छलफलमा चाडपर्वको समयमा सवारीसाधनको बाक्लो आवतजावत हुने, ट्राफकि व्यवस्थापन गर्न जटलि हुने भएकाले काभ्रेपलाञ्चोकभत्रि र जल्लिाभत्रिका दुई राजमार्ग अरनकिो र वीपीमा टपिर सञ्चालन गर्न रोक लगाउने नर्णिय भएको हो ।

 

यस्तै बैठकले दुर्घटना बढ्दै गएको जनाउँदै बैठकले टपर तथा सार्वजनकि सवारी साधनका चालकका लागी सचेतना कक्षासमेत सञ्चालन गर्ने नर्णिय गरेको छ । जल्लिा ट्राफकि प्रहरी कार्यालयका अनुसार गत असोज महनिामा २५ सवारीसाधन दुर्घटनामध्ये छ वटा टपिरका कारण भएका थएि । दुर्घटनामा सात जनाको ज्यान गएकामा तीन जनाले टपिरको कारण ज्यान गुमाएका थएि ।

 

दुर्घटना बढेपछी एक वर्षदेखी टपिरलाई दउिँसो ढुवानी गर्न प्रतबिन्ध लगाइएको थयिो । दुई राजमार्ग तथा जल्लिाको दक्षणिी क्षेत्र बनेपा(खोपासी सडक, उत्तरी क्षेत्रको हेलम्बु राजमार्गमा दैनकि करबि दुई हजार नर्मिाण सामग्रीलगायतका मालवाहक सवारी साधन चल्ने गर्दछन् ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच शिष्टाचार भेटवार्ता

काठमाडौं,२ वैशाख । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच आज (बुधबार) गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । उक्त भेटघाटमा

समानुपातिक सांसदसँग प्रधानमन्त्री शाहको छलफल

काठमाडौं,२ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सबै दलबाट निर्वाचित समानुपातिक सांसदहरूसँग छलफल गर्नु भएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रिया

कांग्रेसको प्रदेशसभा सदस्य कुँवरद्धारा पदबाट राजीनामा

काठमाडौं,२ वैशाख । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिनु भएको छ। मन्त्री पद नपाएपछि मन्त्री कुँवरले पदबाट राजीनामा दिनु भएको हो ।

पूर्वउपसभापति खड्कासँग कांग्रेसको ७ दिने स्पष्टिकरण माग

काठमाडौं,२ वैशाख । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन,