परिवारसँगको त्यो बिद्रोह जसले गर्दा अहिले भूमिकालाई यो स्थानमा पुर्यायो(भिडियोमा हेरौ)

दमक/
भूमिका दाहाल पोखरेल । महिलाको महिमा श्रींखलाको पहिलो पात्र । कुनै बेला आफ्नो छोरोलाई ५ रुपैँयाको एक प्याकेट चिज बल्स समेत किन्न नसक्नु भएकी दाहालले अहिले आफु मात्रै उद्यमी बन्नु भएकी छैन, हजारौ महिलाहरुलाई उहाँले सिप सिण् छ , सिपले उहाँलाई काम गर्ने आँट र हिम्मत दियो । अनी त्यस्तै सिप हरेक महिलामा हुनुपर्छ भन्ने सोच राखेर उहाँले महिलाहरुलाई पनि सिप सिकाउने थालेको बताउनु हुन्छ ।

 

अहिले पनि संयूक्त परिवारमै बस्नु भएकी दाहाल घरको सबै काम सकेर आफ्नो व्यवसायलाई पनि एक उचाईमा पुर्याउनु भएको छ ।

भूमिका सिपमुलक तालिम केन्द्रलाई अहिले राष्ट्रिय स्तरको एउटा प्रशिक्षण केन्द्रको रुपमा विकास गराइसक्नु भएकी दाहालको बिगतमा कस्ता आरोह र अवरोस रहे र वर्तमान स्थितीमा आइपुग्दा उहाँले सामना गरेका चुनौती अनी अहिले प्राप्त भएका सफलताका अनुभव कार्यक्रम महिलाको महिमाको पहिलो श्रींखलामा प्रस्तुत गर्दै छौ ।

सहकर्मी प्रतिमा दाहाल दुलालले उहाँको घरमै गएर भूमिकाको भूत , बर्तमान र भविष्य सम्मको कुरा गर्नु भएको छ ।

Mahilako Mahima||Bhumika Dahal with Pratima dahal||ujaalokhabar| Women Struggle – YouTube

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ