एमालेको मद्यपहाडी संकल्प यात्राः ‘जनतामा आशा जगाउने अभियान’ (भिडियो संवाद)

दमक/
अहिले नेकपा एमालेले जनजागरण जगाउँन भन्दै नेपालको मद्यभाग केन्द्रिय अभियान सुरु गरेको छ । मद्यपहाडी लोकपार्ममा पर्ने सबै जिल्लाहरुमा विशेस सभा गर्दै मद्ययपहाडी संकल्प यात्रा गरेको हो ।

 

त्यहाँ गरिएका संकल्प र यस अघी एमालेले गरेका बिभिन्न सभामा गरेका संकल्पमा अन्तर के ? गरिएका संकल्प पुरा गर्ने आधार के ? मद्ययपहाडी क्षेत्रकाृे जीवन स्तर उकास्ने एमालेको एजेण्डा के ?

 

अनी अहिले चुनावी शैलीमा यस्ता यात्रा र अभीयान किन जरुरी देखिए ? यस्ता यावत प्रश्न उठेका छन् ।

 

यसबारेमा जवाफ दिन नेकपा एमाले झापाका सचिव शिव ढुङ्गेल उज्यालो खवरको कार्यालयमा आउनु भयो ।

अहिले सरकारले जनातामा निरासा मात्रै भरेको र आशाको कुनैपनि दियो समेत बाल्न नसकेकोले जनतामा नयाँ आशा दिलाउन पनि यो अभियान एमालेले थालेको उहाँले बताउनु भयो ।

 

मद्यपहाडी लोकमार्ग निर्माण गरेर त्यस क्षेत्रको अवस्था सुधार गर्ने दृष्ढ संकल्प समेत एमालेले सरकार नेतृत्व गरेकै बेला सुरु भएको र अहिलेको सरकारले यसलाई पुरा गराउन बजेट कटौती गरेपछि त्यहाँका जनताको अवस्था बुझ्न र प्रत्यक्ष जनतासँग संवाद गर्न समेत यो अभियान महत्वपूर्ण सावित हुने ढुङ्गेलले उल्लेख गर्नु भयो ।

सचिव ढुङ्गेलसँग गरिएको संवादको भिडियो यहाँ राखीएको छ ।

एमालेको मद्यपहाडी संकल्प यात्रा , एजेन्डा के? लक्ष्य के हो? दिने सन्देश के? (youtube.com)

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ