राज्यको धर्म हुन्छ ? भिडियो सहितको जवाफ हेरौ

दमक/
नेपालमा जातीय र धार्मीक सभाहरु हुन थालेका छन् । केहि समय अघी कोशी प्रदेशको नामाकरणका विरुद्धमा एक पक्षीय जातीय समुहहरुले विभिन्न प्रदर्शन गरे । यस्तै अहिले यहाँ हिन्दु धर्मका अनुयायीहरुले धार्मीक सभा र सम्मेलन गर्न थालेका छन् ।

नेपालमा आफ्नो मौलीक सस्कार र सस्कृतीमाथी पश्चिमा सस्कृतीको हाबी भयो र यसमा राज्य पक्षनै दोशी छ भन्दै ओमकारहरु अहिले सडकमा तातीन थालेका छन् ।

हामीले अहिलेको परिप्रेक्षमा कुनै धर्मका नाममा सभा सम्मेलन गर्नु र अरुको आलोचना गर्नु कुन धर्ममा पर्छ ? अनी राज्यले कुनै एक धर्मलाई आधार मानेर राज्यको धर्म घोषणा गर्न मिल्छ भनेर तथा हिन्दु राष्ट्र जागरण अभियानका महासचिवसँग कुराकानी गरेका छौ ।

उज्यालो खवरले गरेको कुराकानी हेर्न तलको लिंकमा क्लिक गर्न सकिने छ ।

राज्यको धर्म हुनु ठीक हो ? धर्म ठुलो कि राज्य ? Ujyaalo Bahas|| Ramkrishna upadhyaya with bhume raz (youtube.com)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ