भेरी अस्पतालको क्वार्टरमा चारजना मृत फेला, तीन जना बेहोस

भेरी अस्पतालको क्वार्टरमा निसासिएर एकै परिवारका ४जनाको मृत्यु,३ जना बेहोस

नेपालगञ्जस्थति भेरी अस्पतालको क्वार्टरमा नस्सिासएिर एकै परविारका चार जनाको मृत्यु भएको छ। कार्यालय सहयोगीको क्वाटरमा वहिान अबेरसम्म पन िढोका नखुलेपछ िहेर्दा सुतेका ७ जनामध्ये ४ जना मृत भेटएिका हुन्।


तीन वर्षदेख िकार्यालय सहयोगीको रुपमा कार्यरत कालकिोट खाँडाचक्र नगरपालकिा-६ का धनप्रसाद भट्टराईको परविार सुतेको कोठामा घटना भएको हो। घटनामा २३ वर्षीय भट्टराईसहति उनकी आमा ४५ वर्षकी कोकलिा, ३ महनिे छोरा इप्सन र २७ वर्षीया ददिी नन्दकलीको मृत्यु भएको हो।

श्रीमती, भाइ र अर्का एक छोरा बेहोस अवस्थामा भेटएिको भेरी अस्पतालका प्रमुख डाक्टर वीरेन्द्रबहादुर चन्दले थाहाखबरलाई जानकारी दएि।

उनकाअनुसार उनीहरु कोठा तातो बनाउन कोइला बालेर सुतेको र त्यसैका कारण अक्सजिनको कमी भएर घटना भएको हो।
घटनाबारे अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।बिहिबार भट्टराईका आफन्तहरु अकएका थिए । उनीहरु एउटै कोठामा सुतेको थिए ।

बेहोस अवस्थाका तीनजनाको भेरी अस्पतालमै उपचार भइरहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा गुडिरहेको बुलेट मोटरसाइकलमा आगलागी, चालक सकुशल

दमक,१ वैशाख । मिति २०८३ साल वैशाख १ गते दिउँसो १२ः४५ बजे दमक नगरपालिका–८ स्थित पूर्व–पश्चिम लोकमार्गमा गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी भएको छ। प्रहरीका अनुसार

घुम्ने होइन त बाजुराका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु ?

बाजुरा,१ वैशाख । नयाँ बर्ष २०८३ प्रारम्भ भएको छ । नयाँ उत्साह र उमंगका साथ नयाँ बर्ष मनाइँदैछ । नयाँ बर्षका अवसरमा भेटघाट र घुमघाम

नयाँ वर्षमा पूर्व प्रधानमन्त्री कार्कीको शुभकामना

काठमाडौं,१ वैशाख। निवर्तमान प्रधानमन्त्री शुसीला कार्कीले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना दिनु भएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत उहाँले बितेका वर्षका अनुभवहरूबाट सिक्दै आगामी

बजारमा कति बढ्यो अण्डाको मूल्य?

चितवन, १ बैशाख । अण्डाको उत्पादनमा आएको कमी र बजारमा माग बढेपछि अण्डाको मूल्य पुनः वृद्धि भएको छ । लेयर्स कुखुरापालक सङ्घले फार्म मूल्यलाई आधार

अमेरिकी नाकाबन्दी निर्णयको विरोधमा युरोपेली देशहरु

एजेन्सी,१ वैशाख । अधिकांश युरोपेली देशहरूले इरानी समुद्री यातायातमा नाकाबन्दी लगाउने अमेरिकी निर्णयको विपक्षमा देखिएका छन् । ति देशहरुले कूटनीतिक समाधानमा जोड दिँदै र हर्मुजको