सरकारलाई सुझाव

नयाँ सरकारलाई सुझाव : प्रदेश खारेजसगै हिन्दु राज्य घोषणा घोषणा गराउनु

दमक/ संसदका दुई ठुला दल नेपाली काग्रेस र एमालेको गठबन्धनलाई केहि साना दलले पनि समर्थन गरेका छन् । मन्त्रिपरिषदनै बिस्तार गरीसकेको यो सरकारले संविधान संसोधनको मुद्धालाई प्रमुख बनाउने यस अघीनै सहमती गरीसकेकोछ ।

सदनबाट झण्डै दुई तिहाईको समर्थन सहित नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली नेतृत्वको सरकार बन्ने भएपछि सरकारले चाहे अनुसारका निणर्य, संसोधन तथा निर्देशन गर्न सक्छन् ।

सदनबाट समेत दुई तिहाईबाट पारीत गराउँदै जनता केन्द्रित एजेण्डामा सरकारले बिधेक पारीत गर्न सक्ने छ । संविधान पनि संसोधन गर्न सक्ने छ ।

२०७२ सालमा जारी भएको संविधानमा प्रदेशको संरचना र यसको कार्य व्यवस्था कस्ले र कसरी राख्यो ? अनी कुनैपनि दलले आफ्नो एजेण्डानै नबनाएको धर्म निरप्रेक्ष देश घोषणा कहाँबाट र कसरी लेखियो ? यो विषयमा सरकारले खोजी गर्दै यसमा परिमार्जन गर्न सुझाव दिनु हुन्छ अधिवक्ता बिनोद मणी भट्टराई ।

उज्यालो खवरसग अहिलेको सरकार परिवर्तन, यसले पार्ने राजनैतिक प्रभाव र संविधान संसोधनमा समेटिनु पर्ने बुदाहरुलाई उहाँले सुझावका रुपमा प्रस्तुत गर्नु भएको छ ।

उहाँसगको संवादलाई यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ