राजनीतकि समन्वय समतिकिो बैठक जारी

बालुवाटारमा उच्चस्तरीय राजनीतकि समन्वय समतिकिो बैठक जारी

 

काठमाडौँ — मंगलबार बहिान प्रधानमन्त्री नविास बालुवाटारमा सत्तारूढ दलहरुको उच्चस्तरीय राजनीतकि समन्वय समतिुिको बैठक जारी छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, समतिकिा संयोजब रामचन्द्र पौडेल, राष्ट्रयि जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थति छन् ।

बैठकमा कोरोना भाइरस रोकथाम तथा नयिन्त्रण, राष्ट्रयि सभाको नर्विाचन, स्थानीय तहको नर्विाचनको मिति तोक्नेलगायतका वषियमा छलफल भइरहेको माओवादी केन्द्रका अध्यक्ष दाहालका स्वकीय सचवि रमेश मल्लले जानकारी दएि ।

अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भएपछि समतिकिो बैठक बसेको थएिन । दाहाल संक्रमणमुक्त भएपछि  बैठक बोलाइएको हो । नेपाल संक्रमणमुक्त नभएकाले उपमहासचवि गंगालाल तुलाधर बैठकमा सहभागी छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।