प्रधानमन्त्री कप क्रकिेट स् टस जतिेको पुलसि फल्डिङिमा

काठमाडौं : प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रयि क्रकिेट प्रतयिोगतिाको फाइनलमा नेपाल पुलसि क्लबले सशस्त्र प्रहरी बलको एपएिफ क्लब वरिुद्ध टस जतिेर फल्डिङि गररिहेको छ।

कीर्तपिुरस्थति  त्रिवि क्रिकेट मैदानमा बहिान १० बजे सुरु भएको खेलमा खेलमा दुई वभिागीय प्रतद्विन्द्वीबीचको खेल जारी छ।

पुलसि सेमफिाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजति गर्दै फाइनलमा पुगेको हो।

यस्तै, सेमफिाइनलमा वभिागीय टोली त्रभिुवन आर्मीमाथि ४७ रनको जति नकिाल्दै फाइनल यात्रा तय गरेको एपएिफ समूह बीको वजिेताको बन्दै अन्तमि चारमा आइपुगेको थयिो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा