प्रधानमन्त्री शेरबहादुर

ओलीको पत्रकार सम्मेलन स्थगति

Kp_oli_1lBWrOBg6z

 

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन तथा पछल्लिो राजनीतकि तथा आर्थकि संकटबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनएिको पत्रकार सम्मेलन स्थगति भएको छ।

कोरोना संक्रमणको जोखमि उच्च हुँदै गएपछि आज दउिँसो १ बजे गर्ने भनएिको पत्रकार सम्मेलन स्थगति गरएिको एमाले प्रचार वभिाग उपप्रमुख वष्णिु रजिालले जानकारी दएि।

सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेकाले पत्रकार सम्मेलन स्थगति गरएिको रजिालको भनाइ छ।
अध्यक्ष ओलीले वक्तव्यमार्फत पार्टीको धारणा सार्वजनकि गर्नेछन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित