चुलाचुली बोर्डिङमा छात्र र छात्रा बास्केटबल प्रतियोगिता

दमक, फागुन ६
गुणस्तरीय पठनपाठनमा अग्रणी चुलाचुली अंग्रेजी बोर्डिङ माद्यमिक विद्यलय दमक १ ले अन्तर सदनात्मक छात्र, छात्रा बास्केटबल प्रतियोगिता सम्पन्न गरेको छ ।

 

माघ ३० देखि सुरु भएको प्रतियोगिताको फाइनलमा छात्रतर्फ प्रिजा राई र छात्रातर्फ क्यामेलिया सदन विजयी भएको छ । छात्रमा युनिश भट्टराई र छात्रामा अर्किड सदन उपविजेता बन्यो । उत्कृष्ठ खेलाडीमा प्रिजा राई सदनका बिक्रान्त सम्बाहाम्फे र क्यामेलियाकी दृष्टि सम्बाहाम्फे घोषित भइ पुरस्कृत बन्नु भयोे ।

 

कार्यक्रमका प्रमुख अतिथि पूर्व राजदूत डा. नोवलकिशोर राई, विद्यालयका संस्थापक निर्देशक मनोज राई, संस्थापक प्रिन्सिपल चन्द्रप्रकाश राईले विजेता तथा उपविजेता विद्यार्थीहरुलाई पदक तथा प्रमाणपत्र वितरण गर्दै थप हौसला प्रदान गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप