पत्रकारसहित तीन जनालाई सम्मान गर्दै भूपू सैनिकको २७ औं वार्षिकोत्सव

पथरी, फागुन १७
पत्रकारलगायत तीन जनालाई सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम गर्दै भूपू सैनिक अंग्रेजी स्कुलले २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

 

वार्षिकोत्सवको अवसरमा विद्यालयले तिम्मा न्युजका सञ्चालक विजय खम्बूलाई सम्मान पत्र र नगदले सम्मानित गरिएको छ । खम्बूसँगै असल अभिभावकको रुपमा विष्णुकुमार राई र बखतेबहादुर राउतलाई प्रशंसा– पत्र र खदाले सम्मान गरिएको थियो ।

 


सम्मानित व्यक्तिहरुलाई विद्यालय सञ्चालक समितिका अध्यक्ष धनबहादुर रानामगर र प्रिन्सिपल उपेन्द्र कँडेलले सम्मानपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा पथरी शनिश्चरे नगरका शिक्षा विभाग प्रमुख नवीन खुलाल, नगर प्याब्सनका अध्यक्ष सन्तोष बस्नेत, पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी लगायतको आतिथ्यता रहेको थियो ।

 

वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले एकल तथा सामुहिक नृत्य, गीत तथा नाटक प्रस्तुत गरेर उपस्थिति दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । कार्यक्रममा कक्षा नर्सरीदेखि १० सम्म प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चीनको विशाल कार्गो ड्रोन ‘चाङयिङ–८’ को सफल परीक्षण

एजेन्सी ,१० मंसिर। चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं,१० मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।सरकारले प्रेस

फोहोर व्यवस्थापन स्थानीय तहको मात्र नभई साझा चुनौती हो : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,१० मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताँउनु

झापामा मङ्सिर १५ देखि न्यूनतम समर्थन मूल्यमा धान खरिद गरिने

झापा ।  १० मंसिर | झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया आगामी मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ। किसानले उत्पादन गरेको

झापामा मुटु रोगका कारण सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु

झापा,१० मंसिर । झापामा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ ।बारा स्वर्णपुर नगरपालिका –२ घर भई हाल सशस्त्र बल नेपाल नकलबन्दा झापामा कार्यरत सशस्त्र प्रहरीका

विद्युत सर्ट भई बिर्तामोडको नाइट क्लबमा आगलागी

बिर्तामोड,१० मंसिर । बिर्तामोडको गन्तव्य नाइट क्लबमा आगलागी भएको छ ।आज बिहानको राति १ : ४० बजे बिर्तामोड ३ मा वडा नं १ बस्ने निर्भिक