चाहिएको भन्दा ७९ प्रतिशत कम आयात

कोशीमा मलको अभाव

समग्रमा प्रदेशमा २१.५ प्रतिशत मल आउँछ । चालु आवमा सबै मिलाएर ६५ हजार टन वितरण भएको कोशी र्प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अभिमन्यु अधिकारीले जानकारी दिनुभयो ।

दमक, चैत १४
कोशी प्रदेशमा आवश्यक रहेकोमध्ये २१ प्रतिशत मात्र मल किसानलाई उपलब्ध हुँदै आउँदा उत्पादनमा समस्या भइरहेको छ ।

 

कोशीमा युरिया १ लाख ३८ हजार ३३५ मेट्रिकटन आवश्यक पर्छ । डीएपी ७७ हजार ३१५ मेट्रिकटन चाहिन्छ भने पोटास ४८ हजार ८०० टनको आवश्यकता पर्दछ ।

 

समग्रमा प्रदेशमा २१.५ प्रतिशत मल आउँछ । चालु आवमा सबै मिलाएर ६५ हजार टन वितरण भएको कोशी र्प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अभिमन्यु अधिकारीले जानकारी दिनुभयो । हालसम्म ३७ हजार ४६७ मेट्रिक टन युरिया, डीएपी २५ हजार १७.७ मेट्रिक टन र पोटास २८ सय २० मेट्रिक टन आएको छ । यति बेला भने चैते धान र मकैका लागि युरिया मल आवश्यक छ ।

 

आर्थिक वर्ष २०८०/२०८१ मा ५८ हजार ७३.१५ मेट्रिक टन युरिया मल आएको थियो । आर्थिक वर्ष ०७९ /०८० मा ५० हजार ५४३ सय मेट्रिक टन मल आएको थियो । आर्थिक वर्ष ०७८ /७९ मा २६ हजार ९५१ टन मल आएको थियो । आर्थिक वर्ष ०७७ /७८ मा ४० हजार ४१२ टन मल आएको तथ्यांक सूचना अधिकारी यादवले जानकारी गराउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पेट्रोलियम र दुईपांग्रेलाई एकतर्फी, अन्य गाडी सुरुङमार्ग हुँदै आवतजावत

काठमाडौं,१७ भदौ । पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा नजिकै पातले वनमा सडकको केही भाग भासिएपछि सवारी आवागमन प्रभावित भएको छ । बुधबार बिहान सडकको केही भाग भासिएपछि

केन्द्रीय समिति बैठकमा सुदन किराँती समूहले ‘असहमति’ दर्ज गराउने

बाठमान्डौ,१७ भदौ । श्रम संस्कृति पार्टीको धरानमा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन बुधबार वरिष्ठ नेता सुदन किराँतीसहितका नेताहरू सहभागी भएका छन्। मंगलबार सुरु भएको

टनेल र खोँचहरूमा अझै मानिसहरू उद्धारको पर्खाइमा रहेको सांसद खरेलको भनाइ

काठमाडौं,१७ भदौ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव’का बारेमा छलफल जारी छ । छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र

प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं,१७ भदौ । प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्। संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शाहले सम्बोधन

भोटेकोशी उद्धारमा सरकारलाई सघाउने कांग्रेसको प्रतिबद्धता

काठमाडौं,१७ भदौ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार र राहतमा सरकारलाई पूर्ण सहयोग गर्ने जनाएको छ। तर, सुरुङभित्र फसेका इन्जिनियर तथा श्रमिकको उद्धारमा भएको ढिलासुस्तीप्रति

ग्लोबल आइएमई बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश

काठमाडौं,१७ भदौ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको भदौ १७ गते