प्रगतिशील लेखक संघको केन्द्रीय अध्यक्षमा इलामका दुलाल

निवर्तमान समितिमा उपाध्यक्ष रहनु भएका दुलाललाई सर्वसहमतिमा अध्यक्ष चयन गरिएको थियो ।

दमक, २४ चैत / बामपन्थी लेखकहरुको संस्था प्रगतिशील लेखक संघ नेपालको काठमाडौंमा सम्पन्न १३ औं राष्ट्रिय सम्मेलनबाट इलामका डा.देवी क्षेत्री दुलाल अध्यक्षमा चयन हुनु भएको छ ।

 

निवर्तमान समितिमा उपाध्यक्ष रहनु भएका दुलाललाई सर्वसहमतिमा अध्यक्ष चयन गरिएको थियो । दुलालको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ ।

 

सर्वसहमत चयन भएको समितिको उपाध्यक्षद्वय समीर सिंह र डा.अमृता शर्मा, महासचिवमा झगिन्द्र प्रसाद ढकाल, उपमहासचिवमा बोध कुमार घिमिरे, सचिवमा हरि प्रसाद तिमिल्सिना र कुशल बोगटी  र  कोषाध्यक्षमा कृष्ण सुवेदी चयन हुनु भएको छ ।

महासचिवमा पारस ढकाल, उपमहासचिवमा बोधकुमार घिमिरेसहित चयन हुनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाका प्रहरी कार्यालय झिलझिले सार्ने निर्णयविरुद्ध स्थानीयको प्रदर्शन

झिलझिले , १३ मंसिर । इलाका प्रहरी कार्यालय झिलझिले सार्ने निर्णयको विरोधमा व्यापक प्रदर्शन भएको छ ।इलाका प्रहरी कार्यालय झिलझिलेलाई साविक स्थानमा व्यवस्थित गर्नका लागि

सुरक्षामा करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिने

सुर्खेत,१३ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न कर्णाली प्रदेशमा करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । मंसिर

५ रुपैयाँका १५ करोड सिक्का छाप्न राष्ट्र बैंकद्वारा बोलपत्र आह्वान

काठमाडौं,१३ मंसिर । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले

कांग्रेसद्वारा ‘हामी तयार छौँ’ अभियानका प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौँ,१३ मंसिर ।नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिएका छन् ।

सर्लाहीका दुई स्थानमा आगलागी, साढे ७१ लाखको क्षति

सर्लाही,१३ मंसिर । सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा करिब ७१ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ सखुवापुल

पूर्वी नाका काँकडभिट्टाबाट भुटानी पर्यटकको आगमन उत्साहजनक

काँकडभिट्टा,१३ मंसिर। शान्तिका अग्रदूत गौतम बुद्धको पवित्र भूमि र अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल भुटानी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।धार्मिक तीर्थयात्रा र घुमफिरका

मेचीनगरको हडिया खोलामा डुबेर बेपत्ता वृद्ध मृत फेला

मेचीनगर, १३ मंसिर । मेचीनगरको हडिया खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ ।दुई दिनदेखि बेपत्ता रहेका मेचीनगर १४ मिलडाँडा बस्ने ६५ वर्षीय बाङ्गे बिर्जा