आईपीओ आएन

४४ जलविद्युत् कम्पनीले २२ महिनादेखि आईपीओ किन खोलेनन् ?

२०८१ सालमा अन्य क्षेत्रका आईपीओ जारी हुँदा जलविद्युत् कम्पनीहरू अनिर्णयको बन्दी बनेका छन् ।

काठमाडौ, ६, बैशाख/     नेपाल धितोपत्र बोर्ड (सेबोन) को अनिर्णयका कारण मुलुकका ४४ जलविद्युत् कम्पनीले २२ महिनादेखि सर्वसाधारणका लागि शेयर (आईपीओ) जारी गर्न सकेका छैनन् ।

१९ अर्ब ८८ करोड ८८ लाख ८३ हजार रुपैयाँ बराबरको पुँजी सङ्कलन गरी आयोजना सम्पन्न गर्ने उद्देश्यका साथ बोर्डसँग ४४ कम्पनीले अनुमति माग गरेका छन् । तर, बोर्डले अनुमति प्रदान गरेको छैन ।२०८१ सालमा अन्य क्षेत्रका आईपीओ जारी हुँदा जलविद्युत् कम्पनीहरू अनिर्णयको बन्दी बनेका छन् ।

विद्युत् कम्पनीले एउटैमात्र पनि आईपीओ जारी गर्न सकेन । जलविद्युतका क्षेत्रमा लगानी गर्न पर्खिरहेका ४४ कम्पनीको २२ महिनादेखि ‘पर्ख र हेर’ भन्दा विकल्प छैन ।आईपीओको पाइपलाइनमा ४४ वटा कम्पनी अड्किँदा त्यसको असर ८८ जलविद्युत कम्पनीमा परेको ऊर्जा व्यवसायीहरू बताउँछन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट

सिन्धुलीमा सुमो दुर्घटना ,तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते

रामेछाप ,१ असोज। सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गमा टाटासुमो गाडी दुर्घटना हुँदा तीन महिलाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा