झापामा बेवारिसे शव भेटियो

बिर्तामोड , असार २ । झापाको बिर्तामोडमा आज बिहान एक बेवारिसे शव फेला परेको छ ।

बिर्तामोड १ स्थित हिरो मोटरसाइकल शोरुमको अगाडि पेटीमा अन्दाजी ६५ वर्षको पुरुष नांगो अबस्थामा मृत फेला परेका हुन् ।

 

तत्काल नाम थर वतन खुल्न नसकेको ती व्यक्ति तराई मूलको जस्तो देखिने इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले बताउनु भयो ।

 

 

ती व्यक्तिलाई स्थानीयले मागेर हिडेको देखेका थिए । मृतकको पहिचान खुलाउने र अन्य कानुनी प्रक्रिया भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।