जेष्ठ नागरिकलाई न्यानो कपडा र पौष्टिक आहारा प्रदान

 

 

 

विराटनगर  विराटनगरको एक कार्यक्रममा मंगलबार जेष्ठ नागरिकलाई न्यानो कपडा र पौष्टिक आहारा प्रदान गरिएको छ ।

समपर्ण नेपाल स्पोर्टीग क्लबले स्थानीय शितल धर्मशालामा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथी मोरंग काग्रेसका उपसभापती नागेश कोईरालाले कांग्रेस नेतृ अनुजा कोईरालाले बृद्ध बृद्धालाई पौष्टिक आहारा प्रदान गर्नुका साथै न्यानो लुगा लगाईदिएर कार्यक्रमको उद्घाटन गरे ।

कार्यक्रममा बोल्द्र प्रमुख अतिथी कोईरालाले सो क्लबले प्रशंसा योग्य काम गरेको बताए । उनले भने,यस्तो राम्रो काम जनताकालागी भएको छ , हुनुपर्छ,।

कार्यक्रममा कांग्रेस नेतृ अनुजा कोईरालाले क्लबको कामको प्रशंसा गरे । (अनुजा) कांग्रेस विराटनगर ९ को सभापती हुन । विराटनगर ९ को आर्थिक सहयोगमा संञ्चालीत कार्यक्रम ४० जना बृद्ध बृद्धालाई पौष्टिक आहारा तथा न्यानो लुगा वितरण गरेको क्लबका अध्यक्ष अनिल थापाले जानकारी दिए ।

यस अघि पनि सो क्लबको आयोजनामा ५० जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा र पौष्टिक आहारा प्रदान गरिएको थियो ।

त्यतीमात्र होई सो क्लबका अध्यक्ष थापाले बिगत एक हप्ता देखि विराटनगर ९ का विभिन्न ठाँउका करिब एक सय जेष्ठ नागरिक र बालबालीकालाई न्यानो कपडा र पौष्टिक आहारा वितरण गरिरहेका छन ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको