ढुकुरपानी माविका प्रधानाध्यापकसहित शिक्षक र कर्मचारीको विदाई

 

दमक, १३ असार  । ढुुकुरपानी माध्यामिक विद्यालयमा लामो समय देखी अध्यापन गराउनु भएका नि वर्तमान प्रधानाध्यापक रघुनाथ भण्डारी सहित एक शिक्षक, एक कर्मचारीलाई बिदाई गरिएको छ  । साथै कक्षा १ देखि ५ सम्मका सबै विद्यार्थीलाई छात्रवृत्ती समेत वितरण गरिएको छ ।
शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी निवर्तमान प्रधानाध्यापक सहित शिक्षक ओम प्रकाश अधिकारी, कर्मचारी विरेन्द्रबहादुर श्रेष्ठलाई सम्मान पत्र सहित खादा ओडाएर विदाई गरिएको हो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हिमालय दाहाल सहित विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक सहितो उपस्थितीमा उहाँहरुको विदाई गरिएको थियो । विदाईकै बिचमा हामीलाई सांक्षीप्त प्रतिकृया दिदै विद्यालयका प्रधानाध्यापक रघुनाथ भट्टराईले तीनजनाकै आ आफ्नो ठाउँमा विद्यालयको शिक्षा विकासमा महत्वपूर्ण भूमिका रहेको भन्दै प्रशाषां गर्नु भयो ।

 

यस्तै यस विद्यालयमा अध्ययन गर्ने कक्षा १ देखी ५ सम्मका विद्यार्थीलाई नेपाल सरकारले पठाएको छात्राहरुकालागी नगद ४ सयका दर र दलित छात्र तथा छात्राकालागी पनि पठाएको सोहि बराबरको रकम छात्रबृत्ति वितरण गरिएको प्रधानाध्यापक भट्टराईले जानकारी दिनुभएको छ ।

 

कार्यक्रममा विद्यार्थीहरुले विदाई गरिएका शिक्षकहरुलाई फुलगुच्छा दिएर सम्मान प्रकट गरेका थीए भने छात्रवृत्ति पाउने विद्यार्थीहरु खुसीले गद गद भएका थीए ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोल्पा जीप दुर्घटनामा २० जनाको मृत्यु —राज्यको मौनता र नागरिकको चित्कार

रोल्पा ,१९ वैशाख । रुकुम पूर्वबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप दुर्घटना भएको आज तीन दिन बितेको छ। ७०० मिटर

नातीको नाममा अक्षय कोष स्थापना

दमक । १९ बैशाख । दमक ६ निवासी ऐश्वर्य तिम्सिनाले आफ्‌नो नातीको नाममा अक्षय कोष स्थापना गर्नु भएको छ ।   दमक ९ मा रहेको

मेची भन्सारले संकलन गर्यो १३ अर्ब १४ करोड राजस्व

झापा,१९ वैशाख । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको