दमकको पाथिभरा गेष्ट हाउसमा काम गर्दै आएकी एक महिला मृत फेला

दमक, २९ असोज । झापा दमकको पाथिभरा गेष्ट हाउसमा एक महिला मृत फेला परेको प्रहरीले जनाएको छ।

मङगलबार दिउँसो १२ः३० बजे दमक वडा न.६ बस्ने रुपादेबी कडरियाले संचालन गर्दै आएको पाथिभरा गेष्ट हाउसमा काम गर्दै आएकी धनकुटा पाख्रीवास स्थायी घर भएकी अन्दाजी बर्ष ३६ की सम्झना परियार मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनी अघिल्लो दिनको राति खाना खाई तीन तले होटलको दोस्रो तलाको सधै सुत्ने कोठामा सुतेकी थिइन् । हिजो दिउँसोसम्म नउठेपछि सोही गेष्ट हाउसमा बसेकी दुर्गा बर्देवाले बोलाउन जाँदा नबोलेको र हेर्दा घोप्टो परी सुतिरहेको अबस्थामा फेला परेकी हुन्।

त्यसबारे जानकारी गराउनसाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर हेर्दा परियारको मृत्यु भइसकेको थियो भने उनले मादक पदार्थ सेवन गरेको जस्तो देखिएको र कुनै चोटपटक निलडाम नदेखिएको प्रहरीले बताएको छ ।

एआइ तस्बीर

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कञ्चनपुर–राजाबासमा नयाँ पुल निर्माण हुने

सप्तरी,१३ कार्तीक । सप्तरी र सुनसरी जिल्ला जोडिएको ऐतिहासिक कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबास सम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण

भोजपुरमा गोरुको विकल्प बन्दै मिनी टिलर

भोजपुर,१३ कार्तीक । दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पका रुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको

गासा छाचु र राजमार्ग बगायो, भारतका दुई राज्यमा उच्च सतर्कता

एजेन्सी,१३ कार्तीक । भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ । बाढीका

अर्नब’ चक्रवातको प्रभाव स् देशभर वर्षा र हिमपातको उच्च जोखिम

काठमाडौँ, १३ कात्तिक । बंगालको खाडीबाट उठेको चक्रवात ‘अर्नब’ कमजोर भए पनि त्यसको प्रत्यक्ष प्रभावका कारण नेपालभर वर्षा, बाक्लो हिमपात र हावाहुरीको जोखिम बढेको छ।

देवानगञ्जमा भन्सार छलीको कपडा र मोटरसाइकल नियन्त्रणमा

सुनसरी,१३ कार्तीक । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ स्थित तिनमुनहान सीमा क्षेत्रबाट प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको ५ लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित

चिनियाँ कम्युनिस्ट पार्टीबाट १६ सैन्य अधिकारीसहित ३३ जना निष्कासित

बेइजिङ,१३ कार्तीक । चिनियाँ कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण वार्षिक राजनीतिक बैठक सकिँदा यसपटक अहिलेसम्मकै धेरै अर्थात् ३३ जना पार्टी सदस्यलाई निष्कासन गरिएको छ ।निष्कासनमा परेका ३३