तीहारमा भाई मसलाको व्यापार : उपभोक्ताले स्वस्थ्य र स्वाच्छ कत्तिको पाइरहेका छन् ?

दमक, ३ कार्तिक। तिहार भनेको दाजुभाइ दिदिबहिनिको सम्बन्ध नजिक बनाँउने र्पव हो। चेलिबेटीले सप्तरङगी टिका,ओखर,सयपत्रि मखमलीको मालाले दाजु भाइलाई लामो आयुको कामना गर्दौ पुजा गर्ने गर्छन्। दाजूभाइले जस्तो कठिन समय पनि पार गर्न सक्छन् भन्ने विश्वास चेलिबेटिले राख्छन्।तिहारमा पुजा गर्दा प्रयोग गरिने सामाग्री खरीद गर्न दमक बजारमा दिदि बहिनिको भिड देख्नि छ।

भाइ टिकाको दिन दाजुभाइलाइ पुजाको लागि चाहिने सामान किन्न आएको बताँउनु हुन्छ चन्द्रा माया कार्की। पहिलेको तुलनामा सामानको मुल्य धेरै नै महङगो भए पनि बर्षमा एक चोटि आँउने चाड भएकोले मनाँउन सामान किनेको प्रतिकृया दिनु भयो।

तिहारमा पुजा गर्दा चाहिने सप्तरङगी रङ देखी भाइ मसालाको परिकार ओखर,काजु,किसमिस सबैको व्यापार गरेको बताँउनु हुन्छ दमक व्यावसायी सम्बु। व्यापार दैनिक जसो राम्रो भएको र यो व्यापार भाइ टिका सम्म किनबेच गरिने उहाँले बताउनु भयो ।

चाड बार्डको समयमा राम्रो व्यावसाय भएको तर पहिलेको तुलनामा अलि कम भएको बताँउनु हुन्छ श्रि पञ्चमुखी हनुमान पुजा भण्डारको सञ्चालक र्निमल दुलाल। तिहारमा पुजा गर्दा प्रयोग गरिने सवै समान उभोक्ताको आवश्यकताको सबै सामान बेचने गरेको बताँउनु भयो । देशको अवस्था अनुसार भएको व्यापारको कारोबारमा सन्तुष्ट भएको दुलालको प्रतिकृया छ।

तिहारको समयमा बजारमा ग्राहको भिड भएको छ ।यही मौका छोपेर हो या बाजर मुल्य नै हो भाइमसलाको मुल्य धेरै भएको उपभोक्ता बताँउछन्। तिहार पर्व चेलिमाइतिको सम्बन्ध नजिक गर्ने पर्व हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको

गृहमन्त्रीद्वारा जायज माग पूरा गर्ने आश्वासन, दोस्रो चरणको छलफल आजै

जनकपुर,१६ साउन । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता

दमकमा हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

दमक, १६ साउन । झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडक क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित