इलाको अन्तु पोखरी किन जाने, गएका के भन्छन् ?

इलम, ४ असोज। इलाको श्री अन्तु । इलाम घुम्न जानेका लागी नयाँ पर्यटकीय गन्तव्य हो । श्री अन्तु खास गरी घामको झुल्को हेर्न जाने भन्ने प्रचलन छ । किनकी नेपालमा घाम उदाएको पहिलो पटक यहीबाट देखिन्छ अर्थात नेपालमा घाम झुल्कदाको पहिलो पटक यही ठोकीन्छ । यही दृष्य हेर्न भन्दै पर्यटकहरु श्री अन्तु पुग्ने बताउँछन् । तर यहाँका पर्यटन व्यवसायीले श्री अन्तु आउने पर्यटकलाई यतीमा मात्रै सिमित चाहि पारेका छैनन । यहाँ चिया बगानको बिचमा पोखरी बनाइएका छन् । पोखरीको वरीपरी रिसोर्ट तथा कजेट सहितका रेष्टुरेण्ड, होम स्टेहरु बनाएका छन् ।

 

 

रातमा रम्न र झुम्नका लागी क्याम्प फायरको सुविधा पनि दिएका छन् । चिसो मौसम । रातको समय । मन्द म्यूजिक अनी क्याम्प फायरीङ । साथी तथा परिवारको समुह । गरिने वात चित । सबैकुरा कल्पना गर्दा मात्रै पनि निकै आनन्द आउँछ अन्तुमा । हो यही आनन्द लिनकालागी पर्यटकहरु यहाँ पुग्ने गर्दछन् ।

 

अझ रातको समयमा कृतीम बत्तीहरु लगाएर पुरै अन्तु पोखरीलाई उज्यालो बनँइन्छ । रङ्गी चंगी बत्तीले त्यहाँको माहोल अझ मनमोहक बनाइदिन्छ । अहिले यहाँको आनन्द लिन स्वदेशी मात्रै नभएर विदेशी पर्यटक पनि आउने गर्दछन । देशका बिभिन्न ठाउँ र विदेशका समेत पाहुनाहरुलाई स्वागत र सत्कार गर्न यहाँका पर्यटन व्यवसायीहरु हरेक दिन तयारी अवस्थामा बसी रहेका हुन्छन् । बाटो सबै सहज छ । तर अली साँघुरो छ । स्थानीय सरकारले यहाँको पर्यटन विकासमा उल्लेख्य योगदान गरेको छ । जसले गर्दा पर्यटन र पर्यटन व्यवसायीले सुरक्षीत तरिकाले बस्न र व्यापार गर्न पाएका छन् । तर बाटो फराकीलो बनाउन सके यस क्षेत्रमा पर्यटकहरु अझ सुरक्षीत तरिकाले आउन सक्ने थिए कि भन्ने लाग्छ यहाँका पर्यटन व्यवसायी धन प्रसाद दुलाललाई ।

यस ठाउँमा हरेक दिन पर्यटकहरु बढि रहेका छन् । अव झन चिसोको मौसम सुरु हुन लागेको छ । यो बेलामा अझ यस क्षेत्रमा जाने पर्यटकहरुको संख्या बृद्धि हुन्छ । तर यहाँ हुने फोहोर, अझ प्लाष्टिकजन्य फोहोरको उचीत व्यवस्थापन नहुदा भने श्री अन्तुको सौन्दर्यतालाइनै गिज्याइपो रहेको छ कि । यस तर्फ सरोकारवालाले समयमै ध्यान नदिने हो भने श्री अन्तुले आफ्नो अस्तित्वनै नगुमाउला भन्न सकिन्न ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको