झापाको अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्री घाइते

झापा, ११ कात्तिक । झापाको अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री घाइते भएको प्रहरी जनाएको छ।

 

गएराति १२.१५ बजे अर्जुनधारा – ६ पूर्वेली टोल स्थित भित्री सडकखण्डमा महानन्दचोकबाट पूर्वेली टोलतर्फ जाँदै गरेको प्र १–०१–०१८ प ८५८ नम्बरको मोटरसाइकलले पैदल यात्री बिर्तामोड –३ बिर्ताबजार बस्ने ५५ वर्षीय राम सेवकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याई उपचार भइरहेको छ । मोटरसाइकल र मोटरसाइकल चालक इलाम रोङ – ५ बस्ने बर्ष २१ वर्षीय प्रनिस मगरलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

 

एआइ तस्बीर

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज पार्न टेकुबाटै बिक्री सुरु

काठमाडौं,१६ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ

भारतमा व्यावसायिक ग्यासको मूल्य घट्यो, नेपालमा भने असर नपर्ने

काठमाडौं,१६ साउन । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक

सबै पालिकामा विपद् व्यवस्थापन टोली बनाउने कांग्रेसको लक्ष्य

काठमाडौं,१६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद् व्यवस्थापनमा केवल भावना र इच्छाशक्ति पर्याप्त नहुने भन्दै त्यसका लागि आवश्यक सीप र ज्ञान पनि अनिवार्य

सरकारसँग ८ बुँदे सहमतिपछि गणेश यादवको आज अन्त्येष्टि गरिने

सिरहा,१६ साउन । सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको अन्त्येष्टि आज गरिने भएको छ। सुनसरीको घटनालाई लिएर गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर

जनकपुरधाममा सद्भाव र्यालीमै हिन्दू सम्राट सेनाको नाराबाजी

जनकपुर,१६ साउन । जनकपुरधाममा शनिबार विहान निकालिएको सद्भाव र्यालीको बीचमा हिन्दू सम्राट सेनाले विरोध प्रदर्शन गरेको छ । हिजो (शुक्रबार) बसेको सर्वपक्षीय बेठकमा भएको निर्णय