दमकमा खुल्यो कवाडी रेस्टुरेन्ट

दमक , ८ मंसिर । दमक ६ थानारोडमा कवाडी रेस्टुरेन्ट खुलेको छ । प्रयोग गरिसकेका सामानको पुन प्रयोग गरि नया डिजाइनमा तयार पारिएको कवाडी रेस्टुरेन्टको सोमबार औपचारिक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुराईगाई सहित अन्य पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा कवाडी रेस्टुरेन्टको उद्घाटन गरिएको हो । ४ जना युवा उद्दमीहरुले मिलेर खोलेको यो रेस्टुरेन्ट स्थापना गर्न ७० लाख बढि लगानी भएको छ । खासगरेर यहाँ खाजाका सेटहरु अधिकतम आइटममा पाईने संचालक मध्येका एक सुवास बुढाथोकीले जानकारी दिनुभयो । उद्घघाटन पछि सुभकामना मन्तव्य राख्दै वाणिज्य संघका अध्यक्ष गुरागाईले नया सोचानुसार सुरु भएको कवाडी रेस्टुरेन्टको सफलताको सुभकामना व्यक्त गर्नुभएको थियो ।

इलाका प्रहरी कार्यालय देखि ठ्याक्कै अगाडी तथा मेची सहकारीको भवन तर्फबाट समेत प्रवेस गर्न सकिने खुल्ला र रमणीय ढंगबाट स्थापीत यो रेस्टुरेन्ट युवापुस्ताको नया रोजाईको गन्तब्य बन्न सक्ने विस्वास सन्चालकहरुको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन

वीरगञ्जका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला

मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी कडा

काठमाडौं,१५ साउन । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको पढाइ रोकिँदैनः शिक्षामन्त्री

काठमाडौं,१५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भएको

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन