दीपाको विजयिनीको गृह विमोचन, महिला मुक्तिको आवाज बुलन्द

पथरी शनिश्चरे, १४ मंसिर / साहित्यकार दीपा दहालको पहिलो कृति कथा संग्रह विजयिनीको झापाको दमकमा गृह विमोचन भएको छ । कृतिको चर्चा गर्दै वक्ताहरुले सामाजिक विभेदबाट पिल्सिएका महिलाहरुको कथाले महिलामुक्तिको आव्हान गरेको बताएका छन् ।

कदम थिएटरको आयोजनामा सम्पन्न कार्यक्रममा किताबका कुरा शिर्षक कृति चर्चा कार्यक्रममा साहित्यकार सुन्दर कुरुप, प्राध्यापक राधिका ओझा र अध्येता मनिषा चौहानले त्यसखाले धारणा राख्नु भएको थियो । शक्तिशाली कविता लेख्ने दीपाका कथाहरु पनि उत्तिकै प्रभावकारी भएको चर्चा भयो । दीपाकी आमाले दियो बालेर गृह विमोचन कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कृतिमा ११ वटा कथा समेटिएका छन् । पुस्तकलाई सांग्रिला बुक्सले प्रकाशन गरेको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्याल र राष्ट्रसंघीय आवासीय संयोजकबीच शिष्टाचार भेट

काठमाडौं,१६ वैशाख । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–संयुक्त

सुकुम्बासी बस्तीमा डोजर र अध्यादेश शासनबारे सांसदहरूको आपत्ति

काठमाडौं,१६ वैशाख। प्रतिनिधिसभा सदस्यहरूले सुकुम्वासी माथिको सरकारकारी डोजर र अध्यादेशबाट शासन चलाउने विषय गम्भीर रहेको बताउनु भएको छ । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास

अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौं,१६ वैशाख । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी

सर्लाहीको बागमतीमा मानव कङ्काल फेला

सर्लाही,१६ वैशाख । सर्लाहीमा मानव कङ्काल फेला परेको छ । जिल्लाको बागमती नगरपालिका – १२ क्षेत्रमा मंगलबार दिउँसो टाउको र शरीर छुट्टिएको अवस्थामा कङ्काल फेला

एमालेको चुनावी असफलतामा पौडेलको समीक्षा

काठमाडौं,१६ वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालै भएको निर्वाचबाट ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको स्वीकार गर्नु भएको छ। २७औँ यदु स्मृति