शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ७ जना फरार

झापा, मंसिर २७ । झापाको कमल गाउँपालिका वडा न।५पाडाजुँगीमा रहेको शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ७ जना फरार भएका छन् । उपचारका लागि ल्याएका उनीहरु हिजो साँझ ७ बजे सोही सुधार केन्द्रको मुल गेटको पर्खाल नाघेर भागेका हुन् ।

भाग्नेहरुमा दमक १बस्ने बर्ष २१ का नविन क्षेत्री ,दमक ८बस्ने बर्ष १७ का जेम्स धिमाल ,कमल ४बस्ने बर्ष २६ का किरण राई ,कमल ५बस्ने बर्ष ३१का अर्जुन लिम्बू , सोही ठाउँ बस्ने बर्ष २३ का मनिष मगर ,गौरादह १बस्ने बर्ष २३ का सन्दिप जैरु र कमल ३बस्ने बर्ष २) का एक्सन लिम्बू रहेका छन् । घटनाबारे जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय दमकबाट टोली खटिएर खोजी भइरहेको जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रुखबाट लडेर झापामा एक जनाको मृत्यु

झापा, १० माघ । रुखबाट लडेर झापा गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बिहान १०ः३० बजे झापा गाउँपालिका वडा न.६फुलगाछी बस्ने

फेरिएको दमक बजारको चमक

दमक ९ माघ । पाँच–छ वर्ष अगाडि दमकको अवस्था सम्झिँदा आज पनि धेरैको मन भारी हुन्छ। धुलाम्मे सडक, अव्यवस्थित बजार, जताततै भीड र दुर्घटनाको डर।

दमक क्याम्पसमोडबाट आम्दा जाने सडकले दिएको सहजता

दमक,९ माघ।घरबाट बाहिर निस्किएपछि हरेक व्यक्तिको गन्तव्य सडकसँग जोडिएको हुन्छ। विद्यालय जाने विद्यार्थीदेखि कार्यालय जाने कर्मचारीसम्म, सबैको दिनको सुरुवात सडकबाट नै हुन्छ। सडक व्यवस्थित भयो