काठमाण्डौँ,३ पुस । नेकपा एमालेको निर्वाचन मत परिणाम आएलगत्तै नेता कार्यकर्ताहरूको विजयी उत्सव सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा विजय उत्सव सुरु भएको हो ।
एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी हुनु भएको छ भने महासचिवमा शंकर पोखरेल विजयी हुनु भएको छ ।

जन्मदिनको अबसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री
दमक, ११ साउन | इलामको माङ्सेबुङ गाउँपालिका–४ स्थित ग्रामीण क्षेत्रको जनता आधारभूत विद्यालयका जेहेन्दार तथा आवश्यकतामा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ। आफ्नो








